कनेक्ट आइपिएसमा अमेरिकाको XUNO को ‘क्रसबोर्डर रिक्वेस्ट टु पे’ सेवा सुचारु
काठमाण्डौ । नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुबाट प्रवद्र्धित नेपाल क्लियरिङ्ग हाउस लिमिटेड(एनसीएचएल)ले अमेरिकाको XUNO र ठमेल रेमिट मार्फतक्रस बोर्डर रिक्वेस्ट टु पे सेवाको थालनी गरेको छ । एनसीएचएलद्वारा सञ्चालित मल्टी बैंकिङ प्ल्याट्फर्म कनेक्ट आइपिएसमा थप सेवाको रुपमा सुचारु गरिएको उक्त रिक्वेस्ट टु पेको सेवा एक पृथक खालको मेसेजिङ्ग सोलुसन हो,जसबाट नेपालका...