शनिबार, बैशाख १३,२०८२ 09:31:40
IME remit
  • शनिबार, बैशाख १३,२०८२ 09:31:40
सुनको मूल्यमा १४ डलरको गिरावट, प्रतिऔंस कति पुग्यो भाउ ?
Gold

सुनको मूल्यमा १४ डलरको गिरावट, प्रतिऔंस कति पुग्यो भाउ ?

काठमाण्डौ । पछिल्लो समय निरन्तर वृद्धि भईरहेको सुनको मूल्य घटेको छ । पछिल्लो कारोबारमा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेको हो । सुनको मूल्य ०.५३ प्रतिशत अर्थात प्रतिऔंस १४.२९ डलरले घटेको हो ।  

सुनको मूल्य लगातार ६ दिनदेखि नयाँ रेकर्ड राख्दै, तोलाको १ लाख ६१ हजार नाघ्यो
Gold

सुनको मूल्य लगातार ६ दिनदेखि नयाँ रेकर्ड राख्दै, तोलाको १ लाख ६१ हजार नाघ्यो

काठमाण्डौ । घरेलु बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिन प्रतितोला ३ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि वृद्धि भएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ५ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ६१ हजार २ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।  

निरन्तर उकालो लाग्दै सुनको मूल्य, आज पनि १४ डलरले वृद्धि
Gold

निरन्तर उकालो लाग्दै सुनको मूल्य, आज पनि १४ डलरले वृद्धि

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य बढ्ने क्रम आज पनि जारी रहेको छ । आज सुनको मूल्य ०.५५ प्रतिशत अर्थात प्रतिऔंस १४.७३ डलरले बढेको छ ।  यो वृद्धिसँगै अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ६७१ डलर पुगेको छ ।  

आज पनि सुनको मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
Gold

आज पनि सुनको मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । घरेलु बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिन प्रतितोला ७ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि वृद्धि भएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ३ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ६० हजार ७ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।  

एक तोलाको १ लाख ६० हजार नाघ्यो सुनको मूल्य, लगातार ४ दिन नयाँ रेकर्ड कायम
Gold

एक तोलाको १ लाख ६० हजार नाघ्यो सुनको मूल्य, लगातार ४ दिन नयाँ रेकर्ड कायम

काठमाण्डौ । घरेलु बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिन प्रतितोला ५ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि वृद्धि भएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ७ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ६० हजार ४ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।  

सुनको मूल्य नयाँ उचाईमा, एकैदिन ३५ डलरले बढ्यो
Gold

सुनको मूल्य नयाँ उचाईमा, एकैदिन ३५ डलरले बढ्यो

काठमाण्डौ । अमेरिकी केन्द्रीय बैंक(फेड(ले ब्याजदरमा कटौती गरेसँगै बढेको सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । पछिल्लो कारोबारमा पनि सुनको मूल्यमा व्यापक वृद्धि देखिएको छ ।  पछिल्लो कारोबारमा सुनको मूल्य १.३७ प्रतिशत अर्थात ३५.९८ डलरले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ६६२ डलर कायम भएको छ । जुन हालसम्मकै उच्च हो ।  

तोलाकै १ लाख ६० हजार नजिक पुग्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
Gold

तोलाकै १ लाख ६० हजार नजिक पुग्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । घरेलु बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिन प्रतितोला ४ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि वृद्धि भएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ५ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५९ हजार ७ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।  

सुनको मूल्य ११ डलरले बढ्यो, प्रतिऔंस कति पुग्यो भाउ ?
Gold

सुनको मूल्य ११ डलरले बढ्यो, प्रतिऔंस कति पुग्यो भाउ ?

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य उकालो लाग्ने क्रम आज पनि जारी रहेको छ । पछिल्लो कारोबारमा सुनको मूल्य ११ डलरले बढेको छ ।  यो समाचार तयार पार्दासम्म अन्तराष्ट्रिय बजारमा सुनको मूल्य ११.७५ डलरले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ६३२ डलर कायम भएको छ ।  

तोलाको रु १.६० लाख नजिक पुग्दै सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
Gold

तोलाको रु १.६० लाख नजिक पुग्दै सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । घरेलु बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिन प्रतितोला १७ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि वृद्धि भएको छ ।  

आजपनि ७ डलरले बढ्यो सुनको मूल्य, प्रतिऔंस कति पुग्यो भाउ ?
Gold

आजपनि ७ डलरले बढ्यो सुनको मूल्य, प्रतिऔंस कति पुग्यो भाउ ?

काठमाण्डौ । अमेरिकी केन्द्रीय बैंक(फेड)ले ब्याजदरमा कटौती गरेसँगै उकालो लागेको सुनको मूल्य आज पनि बढेको छ । पछिल्लो कारोबारमा सुनको मूल्य ७ डलरले बढेको छ ।  यो समाचार तयार पार्दासम्म अन्तराष्ट्रिय बजारमा सुनको मूल्य ७.२७ डलरले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ६२८ डलर कायम भएको छ ।  

सुन हालसम्मकै महङ्गो, प्रतितोला कतिमा भईरहेको छ कारोबार ?
Gold

सुन हालसम्मकै महङ्गो, प्रतितोला कतिमा भईरहेको छ कारोबार ?

काठमाण्डौ । घरेलु बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । गत शुक्रबार प्रतितोला १५ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि वृद्धि भएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १७ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।  

रेकर्डतोड उचाईमा सुनको मूल्य, प्रतिऔंस कति पुग्यो भाउ ?
Gold

रेकर्डतोड उचाईमा सुनको मूल्य, प्रतिऔंस कति पुग्यो भाउ ?

काठमाण्डौ । अमेरिकी केन्द्रीय बैंक(फेड)ले ब्याजदरमा कटौती गरेसँगै सुनको मूल्य उकालो लाग्ने क्रम सुरु भएको छ । पछिल्लो कारोबारमा पनि सुनको मूल्यमा व्यापक वृद्धि देखिएको छ ।  पछिल्लो कारोबारमा सुनको मूल्य १.३५ प्रतिशत अर्थात ३४.९५ डलरले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ६२२ डलर कायम भएको छ । जुन हालसम्मकै उच्च हो ।  

तीन दिनको गिरावटमा ब्रेक लाउदै आज बढ्यो सुनको भाउ, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
Gold

तीन दिनको गिरावटमा ब्रेक लाउदै आज बढ्यो सुनको भाउ, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । घरेलु बजारमा लागातार ३ दिन घटेको सुनको मूल्यमा ब्रेक लागेको छ  । अघिल्लो दिन प्रतितोला ३ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १५ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५७ हजार १ सय रुपैयाँ कायम भएको छ ।  

ह्वात्तै बढ्यो सुनको मूल्य, प्रतिऔंस २७ सय डलरसम्म पुग्ने आँकलन
Gold

ह्वात्तै बढ्यो सुनको मूल्य, प्रतिऔंस २७ सय डलरसम्म पुग्ने आँकलन

काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य १ प्रतिशतभन्दा बढीले बढेको छ । अमेरिकी केन्द्रीय बैंकले बिहिबार आधि प्रतिशत ब्याजदर कटौती गर्दै सहज मौद्रिक नीतिको प्रक्रियाको थालनी गरेसँगै आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा व्यापक वृद्धि भएको हो ।  आज सुनको मूल्य १.३० प्रतिशत अर्थात प्रतिऔंस ३३.३३ डलरले बढेको छ । यो समाचार तयार पार्दासम्म अन्तराष्ट्रिय बजारमा सुनको...

लगातार ३ दिन घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
Gold

लगातार ३ दिन घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । घरेलु बजारमा सुनको मूल्य आज पनि घटेको छ । अघिल्लो दिन प्रतितोला ३ सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ८ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ५५ हजार ६ सय रुपैयाँ कायम भएको छ ।  

घट्दो क्रममा सुनको मूल्य, आज पनि ९ डलरले घट्यो
Gold

घट्दो क्रममा सुनको मूल्य, आज पनि ९ डलरले घट्यो

काठमाण्डौ । अन्तराष्ट्रिय  बजारमा सुनको मूल्यमा घट्ने क्रम आज पनि जारी रहेको छ । आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ९.३० डलरले घटेको छ ।  यो समाचार तयार पार्दासम्म सुनको मूल्य अन्तराष्ट्रिय बजारमा २ हजार ५६४ डलरमा कारोबार भईरहेको छ ।  

आज पनि घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
Gold

आज पनि घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । घरेलु बजारमा सुनको मूल्य आज पनि घटेको छ । अघिल्लो दिन प्रतितोला ६ सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ३ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ५६ हजार ४ सय रुपैयाँ कायम भएको छ ।  

निरन्तर बढिरहेको सुनको मूल्यमा ब्रेक, आज १० डलरले घट्यो
Gold

निरन्तर बढिरहेको सुनको मूल्यमा ब्रेक, आज १० डलरले घट्यो

काठमाण्डौ । केही समयदेखि निरन्तर वृद्धि भईरहेको सुनको मूल्यमा ब्रेक लागेको छ । आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १० डलरले घटेको छ ।  यो समाचार तयार पार्दासम्म सुनको मूल्य अन्तराष्ट्रिय बजारमा २ हजार ५७३ डलरमा कारोबार भईरहेको छ ।  

आज घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
Gold

आज घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । घरेलु बजारमा सुनको मूल्य घटेको छ । अघिल्लो दिन प्रतितोला ५ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ६ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ५६ हजार ७ सय रुपैयाँ कायम भएको छ ।  

दिनकै नयाँ रकेर्ड राख्दै सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
Gold

दिनकै नयाँ रकेर्ड राख्दै सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । घरेलु बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिन प्रतितोला ५ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि वृद्धि भएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ५ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५७ हजार ३ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.