सुनको मूल्यमा ८ डलरको गिरावट, कति पुग्यो भाउ ?
काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य घटेको छ । आज अन्तराष्ट्रिय बजारमा सुनको मूल्य ०.३३ प्रतिशत अर्थात ८.२५ डलरले घटेको छ । यो गिरावटसँगै अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ४९५.१२ डलरमा सीमित बनेको छ । आज चाँदीको मूल्य पनि घटेको छ । यो समाचार तयार पार्दासम्म चाँदीको मूल्य ०.४४ डलरले घटेर प्रतिऔंस २८.४२ डलर कायम भएको छ । नेपाली बजारमा भने छापावाला...