सुनको मूल्य प्रतिऔंस ६ डलरले घट्यो,यस्तो छ आजको मूल्य
काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । पछिल्लो २४ घण्टामा सुनको मूल्य ०.३२ प्रतिशत अर्थात प्रतिऔंस ६.५४ डलरले घटेको हो ।यो गिरावटसँगै अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २०२०.९९ डलर कायम भएको छ ।