नेशनल लाइफले माग्यो विभिन्न पदका लागि कर्मचारी, कहिलेसम्म दिन सकिन्छ आवेदन ?
काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले प्रादेशिक प्रमुख तथा उपप्रमुख,मार्केटिङ म्यानेजर,डेपुटी मार्केटिङ म्यानेजर तथा असिस्टेन्ट मार्केटिङ म्यानेजर र सिनियर डेभलपमेन्ट अफिसर,डेभलपमेन्ट अफिसर र असिस्टेन्ट डेभलपमेन्ट अफिसर पदका लागि कर्मचारी माग गरेको हो । प्रादेशिक प्रमुख तथा उपप्रमुख पदका लागि कम्तिमा स्नातक...

