टेकपाइला इनोभेसन र कान्तिपुर सिटी कलेजबीच सम्झौता, एआई र साइबर सुरक्षा शिक्षामा नयाँ आयाम
काठमाण्डौ । नेपालको शैक्षिक क्षेत्र र सूचना प्रविधि उद्योगबीचको दुरी कम गर्ने उद्देश्यका साथ टेकपाइला इनोभेसन प्रा. लि. र कान्तिपुर सिटी कलेजबीच एक महत्वपूर्ण समझदारी पत्रमा हस्ताक्षर भएको छ। यस साझेदारीले विद्यार्थीहरूलाई आर्टिफिसियल इन्टेलिजेन्स र साइबर सुरक्षा जस्ता आधुनिक प्रविधिहरूमा दक्ष बनाई उनीहरूको वृत्तिविकासमा सहयोग पुर्याउने लक्ष्य राखेको छ।बिहीबार...

