जीवन बीमा कम्पनीहरुको बढ्न थाल्यो नयाँ व्यवसाय, नेशनल र एशियन लाइफको सर्वाधिक
काठमाण्डौ । चालु आर्थिक वर्षको अन्त्यतिर जीवन बीमा कम्पनीहरुले नयाँ व्यवसाय बढाउन थालेका छन् । केही महिनाअघिसम्म नविकरणकै भरमा चलेको जीवन बीमा व्यवसायको स्वरुप बलदिन थालेको छ । आर्थिक मन्दीसँगै सुस्ताएको जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसायमा फेरी सुधार देखिन थालेको छ । चालु आवको ११ महिना अर्थात् जेठ मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले २७ अर्ब ५६ करोड रुपैयाँ प्रथम बीमा...

