बीमा क्षेत्रमा शंकास्पद कारोबार कम गर्न प्राधिकरणले जारी गर्यो यस्तो निर्देशन
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुको शंकास्पद कारोबारमा चासो व्यक्त गरेको छ । प्राधिकरणले शंकास्पद कारोबार सूचक, २०२४ का लागि निर्देशिका जारी गर्दै बीमा कम्पनीहरुको शंकास्पद कारोबार नहोस् भन्ने हेतुले सहजताका लागि १३ बुँदे निर्देशन जारी गरेको छ ।

                
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        
                        