पदपूर्ति प्रक्रियाको सम्बन्धमा प्रकाशित समाचारप्रति बीमा प्राधिकरणको गम्भीर ध्यानाकर्षण
नेपाल बीमा प्राधिकरणले पदपूर्ति प्रक्रियाको सम्बन्धमा केही सञ्चार माध्यमहरु प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्राधिकरणले एक प्रेस विज्ञप्ती जारी गर्दै नियमित कार्यहरूमध्ये पर्ने एक पदपूर्ति प्रक्रियाको सम्बन्धमा केही सञ्चार माध्यमहरुले प्राधिकरण र प्राधिकरणमा कार्यरत कर्मचारीहरूको मान, प्रतिष्ठा र चरित्र हत्या गर्ने मनसायका साथ भ्रामक,...

