जीवन बीमा कम्पनीहरुले संकलन गरे रु.१.३३ खर्ब प्रिमियम, व्यवसाय बढाउन एशियन लाइफ अब्बल
काठमाण्डौ । जीवन बीमा कम्पनीहरुको व्यवसायमा सामान्य सुधार देखिएको छ । सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीको व्यापार गत आवको तुलनामा ७.२९ प्रशितले बृद्धि हुन पुगेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको जेठ महिनासम्मममा १ खर्ब ३३ अर्ब ६२ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । यो व्यवसाय गत आवको तुलनामा सामान्य मात्रै बृद्धि हो ।...

