सोमबार, असार २,२०८२ 01:45:27
  • सोमबार, असार २,२०८२ 01:45:27
Global IME Bank Limited

हिमालयन एभरेष्ट इन्स्योरेन्सको सीईओमा अन्जु श्रेष्ठ नियुक्त

Hyundai Nepal
हिमालयन एभरेष्ट इन्स्योरेन्सको सीईओमा अन्जु श्रेष्ठ नियुक्त
Nabil Bank Limited

काठमाण्डौ । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा अन्जु श्रेष्ठ नियुक्त भएकी छन् । कम्पनीको भदौ २७ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई कम्पनीको नयाँ सीईओ नियुक्त गरेको हो ।  

उनलाई नेपाल बीमा प्राधिकरणवाट स्विकृति प्राप्त भए पश्चात् लागु हुने गरि आगामी ४ वर्षका लागि सीईओ नियुक्त गरिएको कम्पनीले जनाएको छ । श्रेष्ठ हाल कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छिन् ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीको असार १२ गते बसेको सञ्चालक समितिको बैठकले बिजय बहादुर शाहलाई बर्खास्त गर्ने निर्णय गरेपछि कम्पनी सीईओविहिन थियो । सोही बैठकले कम्पनकी नायब प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठलाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त सीईओको जिम्मेवारी दिने निर्णय गरेको थियो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.