यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(असार २५ गते)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.३० रुपैयाँ र बिक्रीदर १३३.९० रुपैयाँ कायम भएको छ । आज एक यूरोको खरिददर १४४.३५ रुपैयाँ र बिक्रीदर १४५ रुपैयाँ निर्धारण गरिएको छ । एक पाउण्ड स्टर्लिङको खरिददर १७०.९६ रुपैयाँ र बिक्रीदर १७१.७३ रुपैयाँ कायम भएको छ । यसैगरी एक अष्ट्रेलियन...

