बुधबार, बैशाख २३,२०८३ 10:46:30
Bizshala
  • बुधबार, बैशाख २३,२०८३ 10:46:30
ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन सञ्चालनमा
NEWS

ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन सञ्चालनमा

काठमाण्डौ । हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन सञ्चालनमा आएको छ । देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल–भारतबीचको विद्युत् व्यापार विस्तारका लागि निर्माणाधीन ढल्केबर–इनरुवा खण्ड निर्माण सम्पन्न भई मंगलबारबाट सञ्चालनमा आएको हो ।  धनुषाको ढल्केबरबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित इनरुवा सबस्टेसम्मको १५४...

सूचना प्रविधि क्षेत्रमा नेपालले भारत र चीनसँग प्रतिस्पर्धा गर्न सक्छः अर्थमन्त्री पुन
ECONOMY& POLITICS

सूचना प्रविधि क्षेत्रमा नेपालले भारत र चीनसँग प्रतिस्पर्धा गर्न सक्छः अर्थमन्त्री पुन

काठमाण्डौ । अर्थमन्त्री वर्षमान पुन अनन्तले सूचना प्रविधि (आईटी) क्षेत्रमा नेपालले क्षेत्रीय बजारमा प्रतिस्पर्धा गर्न सक्ने बताएका छन् ।  माओवादी केन्द्र सम्वद्ध मजदुर संगठन अखिल नेपाल टे«ड युनियन महासंघले मंगलबार राजधानीमा गरेको कार्यक्रममा मन्त्री पुनले दुई उदयीमान छिमेकी भारत र चीनसँग प्रतिस्पर्धा गर्न सक्ने क्षेत्र आईटी भएको बताए । आईटीमा प्रचुर सम्भावना देखेरै...

सिम कार्ड लिन तथा अन्य सरकारी र निजी सेवाका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य
NEWS

सिम कार्ड लिन तथा अन्य सरकारी र निजी सेवाका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाण्डौ । अब मोबाइलको सिमकार्ड लिन अनिवार्य रुपमा राष्ट्रिय परिचयपत्र हुनु पर्ने भएको छ । आगामी माघ १ गतेदेखि मोबाइलको सिमकार्ड लिन अनिवार्य रुपमा राष्ट्रिय परिचयपत्र पेश गर्नुपर्ने भएको हो ।  सोमबार गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको सूचनाका अनुसार टेलिफोन तथा सिमकार्डसम्बन्धी सेवाका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको हो । राष्ट्रिय परिचयपत्र तथा...

नेपाल उद्योग परिसंघ र नेपालका लागि बेलायती राजदुतबीच द्विपक्षीय आर्थिक सम्बन्ध बिस्तारमा छलफल
ECONOMY& POLITICS

नेपाल उद्योग परिसंघ र नेपालका लागि बेलायती राजदुतबीच द्विपक्षीय आर्थिक सम्बन्ध बिस्तारमा छलफल

काठमाण्डौ । नेपाल उद्योग परिसंघ र नेपालका लागी बेलायती राजदुत रब फेनबीच द्धिपक्षिय व्यवसाय तथा आर्थिक सम्बन्ध अभिबृद्धिमा छलफल भएको छ।  परिसंघ सचिवालयमा भएको छलफलमा परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले बेलायती दूतावासले नेपालमा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यले नेपाल इन बिजनेसु लगायत नयाँ कार्यक्रमहरु सुरु गरेकोमा धन्यवाद ज्ञापन गरे । यसबाट नेपालले महत्वपूर्ण...

एसईईको नतिजा सार्वजनिक, ४७.८६% विद्यार्थीमात्रै उत्तीर्ण
NEWS

एसईईको नतिजा सार्वजनिक, ४७.८६% विद्यार्थीमात्रै उत्तीर्ण

काठमाण्डौ । माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले आज एसईईको नजिता सार्वजनिक गरेको हो ।  गत चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको परीक्षामा कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । ुकल विद्यार्थीमध्ये १८६ जनाले मात्रै ४ जीपीए ल्याएका छन् । यसपालीको एसईई परीक्षामा ४...

यी ठाउँमा भारी वर्षाको सम्भावना रहेकाले बाढी पहिरोबाट बच्न चेतावनी
NEWS

यी ठाउँमा भारी वर्षाको सम्भावना रहेकाले बाढी पहिरोबाट बच्न चेतावनी

काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव  रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रही बाँकी भू–भागमा आंशिक देखि साधारणतया बदली रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम  प्रदेशको थोरै स्थानहरु साथै  कोशी, बागमती र लुम्बिनी प्रदेशको एक(दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।आज दिउँसो...

आइन्स्टाइनले आणविक बम बनाउन अमेरिकालाई लेखेको पत्र लिलामी हुँदै
OTHERS

आइन्स्टाइनले आणविक बम बनाउन अमेरिकालाई लेखेको पत्र लिलामी हुँदै

काठमाण्डौं । वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले अमेरिकालाई विश्वको पहिलो आणविक बम(एटम बम)बनाउन प्रोत्साहन गर्दै लेखेको पत्र लिलामी हुने भएको छ । आइन्स्टाइनले तत्कालिन अमेरिकी राष्ट्रपति फ्रयांकलिन डी रुवबेल्टलाई सन् १९३९ मा जर्मनका नाजीले यस्तो हतियार बनाउन सक्ने चेतावनी दिदै अमेरिकाले आफ्नो आणविक कार्यक्रम सुरु गर्नुपर्ने भन्दै पत्र लेखेका थिए ।  आइन्स्टाइनले पत्र...

गोर्खा मिडिया नेटवर्कसहित ९ वटा सहकारीको कागजात मगाउने निर्णय
NEWS

गोर्खा मिडिया नेटवर्कसहित ९ वटा सहकारीको कागजात मगाउने निर्णय

काठमाण्डौ । सहकारी छानबिन विशेष समितिले गोर्खा मिडिया नेटवर्क प्रालिलगायतका सहकारीको कागजात माग गर्ने निर्णय गरेको छ । सहकारी छानबिन विशेष समितिको आज बसेको बैठकले कार्यविधिको अनुसूची २ मा रहेका गोर्खा मिडिया नेटवर्कसहित ९ वटा सहकारी संस्थाहरूको कागजात माग गर्ने निर्णय गरेको हो ।  बैठकले आइडियल यमुना बहुउद्देश्यीय सहकारी, इमेज, सहारा, समानता, सानो पाइला, सुप्रिम,...

एसईईको नतिजा भोलि सार्वजनिक गरिने
NEWS

एसईईको नतिजा भोलि सार्वजनिक गरिने

काठमाण्डौ । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा भोलि(असार १३ गते) सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आजै नतिजा सार्वजनिक गर्ने तयारी गरेको थियो । तर प्राविधिक तयारी अपुग भएपछि भोलि मात्रै नतिजा सार्वजनिक गर्ने बोर्डले निर्णय गरेको हो ।  आज बसेको बोर्ड बैठकले एसईईको नतिजा भोलि सार्वजनिक गर्ने निर्णय गरेको छ ।  

प्राधिकरणद्वारा वायु सेवा निगमका कार्यकारी अध्यक्षसहित ५ जना पाइलट तथा कर्मचारीलाई प्रतिबन्ध
TOURISM

प्राधिकरणद्वारा वायु सेवा निगमका कार्यकारी अध्यक्षसहित ५ जना पाइलट तथा कर्मचारीलाई प्रतिबन्ध

काठमाण्डौ। नेपाल नागरिक उड्डयन प्राधिकरणले राष्ट्रिय ध्वजवाहक नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीसहित ५ जना पाइलट तथा कर्मचारीलाई काममा प्रतिबन्ध लगाएको छ । विना अनुमति वाइडबडी ‘ए३३०–२०० ९एन–एएलवाई’ जहाज मर्मतका लागि इटाली पठाएको उल्लेख गर्दै प्राधिकरणले कार्यकारी अध्यक्ष अधिकारीसहित ५ जना पाइलट तथा कर्मचारीलाई प्रतिबन्ध लगाएको हो । &nbsp...

विराटनगर विमानस्थलको पार्किङ क्षेत्रमा बाढी पस्यो, उडान अवरुद्ध
NEWS

विराटनगर विमानस्थलको पार्किङ क्षेत्रमा बाढी पस्यो, उडान अवरुद्ध

काठमाण्डौ । विराटनगर विमानस्थलको पार्किङ क्षेत्रमा बाढी पसेको छ । विमानस्थलको ट्याक्सी वे र पार्किङ क्षेत्रमा बुधबार बिहान बास्ता खोलाको बाढी पसेपछि विमानस्थलबाट हुने उडान र अवतरण अवरुद्ध भएको छ ।  पानी वेमा पानी पसेका कारण बाढी आउने जोखिम देखिएपछि उडान रोकिएको हो । विगतमा पनि विराटनगर विमानस्थलमा खोलाको पानी पसेपछि ५ दिनसम्म उडान प्रभावित भएको थियो ।  

बक्यौता रकम उठाउन प्राधिकरणको पुनः ताकेता, २५% थप दस्तुर जोडेर तिर्न निर्देशन
NEWS

बक्यौता रकम उठाउन प्राधिकरणको पुनः ताकेता, २५% थप दस्तुर जोडेर तिर्न निर्देशन

काठमाण्डौ ।  नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनसम्बन्धी बक्यौता उठाउन पुनः ताकेता गरेको छ । प्राधिकरणले बक्यौता तिर्न बाँकी ६१ वटा उद्योगीहरूलाई पत्र काट्दै १५ दिनभित्र बक्यौता तिर्न ताकेता गरेको हो ।  प्राधिकरणले २५ प्रतिशत थप दस्तुर जोडेर भुक्तानी गर्न निर्देशन दिएको छ । प्राधिकरणलाई उद्योगीहरुले  तिर्नुपर्ने कुल बक्यौता रकम ६ अर्ब ६० करोड रुपैयाँ...

महासंघ अध्यक्ष ढकालद्वारा नेपालमा थप लगानीका लागि ओपेक फण्डलाई आग्रह
ECONOMY& POLITICS

महासंघ अध्यक्ष ढकालद्वारा नेपालमा थप लगानीका लागि ओपेक फण्डलाई आग्रह

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै लगानी विस्तारका लागि ओपेक फण्डलाई आग्रह गरेका छन् ।  अष्ट्रियाको भिएनामा मंगलबार ओपेक फण्डका अध्यक्ष अब्दुल हमिद अल्खलिफा र उपाध्यक्ष तारेक अलनासरसँगको भेटका अवसरमा अध्यक्ष ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै ओपेक फण्डका लागि नेपाल नयाँ र...

कोशी प्रदेश सरकारले ट्रक पार्किङ स्थल निर्माणका लागि छुट्यायो २ करोड, प्रति ट्रक १ सय रुपैयाँ उठाइने
NEWS

कोशी प्रदेश सरकारले ट्रक पार्किङ स्थल निर्माणका लागि छुट्यायो २ करोड, प्रति ट्रक १ सय रुपैयाँ उठाइने

काठमाण्डौ । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ट्रक पार्किङ स्थल संरचना निर्माणका लागि २ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।कोशी प्रदेश सरकारले मोरङको विराटनगरमा आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ट्रक पार्किङ स्थल संरचना निर्माण लाभ साझेदारीका लागि २ करोड रुपैयाँ विनियोजन गरेको हो । बिराटनगरमा आफ्नै जग्गामा पार्किकस्थल निर्माणका लागि ट्रक व्यवसायी...

देशभर फैलियो मनसुन प्रणाली, आज यी स्थानमा छ भारी वर्षाको सम्भावना
NEWS

देशभर फैलियो मनसुन प्रणाली, आज यी स्थानमा छ भारी वर्षाको सम्भावना

काठमाण्डौ । हाल देशभर मनसुनी वायुको आंशिक प्रभाव  रहेको छ। देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । बागमती,कोशी र गण्डकी प्रदेशको केहि स्थानहरुमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि वर्षा भइरहेको छ।आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी  र लुम्बिनी प्रदेशमा पूर्ण बदली रही बाँकी भू–भागमा आंशिक  देखि साधारणतया बदली रहने छ।कोशी, मधेश, बागमती...

प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित
ECONOMY& POLITICS

प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित

अर्थ मन्त्रालयका सहसचिवहरुको जिम्मेवारी हेरफेर
ECONOMY& POLITICS

अर्थ मन्त्रालयका सहसचिवहरुको जिम्मेवारी हेरफेर

काठमाण्डौ । अर्थ मन्त्रालयले सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेको छ । बजेट तथा कार्यक्रम महाशाखा प्रमुखको जिम्मेवारी नरेन्द्र रानालाई दिइएको छ । उनी २ महिनाअघि भरतपुर महानगरको प्रमुख प्रशासकिय अधिकृतबाट अर्थमा सुरुवा भएका थिए ।  त्यस्तै, प्रशासन महाशाखा प्रमुखमा रामप्रसाद आचार्य सरुवा भएका छन् । मन्त्रालयले नारायण सापकोटालाई महालेखा नियन्त्रकको कार्यालयमा सरुवा...

मनास्लु स्कूलले सुरु गर्यो शिक्षालाई उद्यमशीलता र रोजगारसँग जोडने 3E कार्यक्रम, पढाईसँगै काम पनि दाम पनि
OTHERS

मनास्लु स्कूलले सुरु गर्यो शिक्षालाई उद्यमशीलता र रोजगारसँग जोडने 3E कार्यक्रम, पढाईसँगै काम पनि दाम पनि

काठमाण्डौ । मनास्लु स्कूलले कक्षा ११ र १२का विद्यार्थीहरूका लागि शिक्षा, उद्यमशीलता, र रोजगारलाई एकीकृत गर्ने उद्देश्यले घभ् कार्यक्रमको सुरूवात गरेको छ। यो कार्यक्रम स्कूलको सभाकक्षमा आयोजित गरिएको विद्यालयले जनाएको छ । उक्त कार्यक्रममा करिब ७०० जना एसईई दिएर बसेका विद्यार्थिहरू उपस्थित थिए।मनास्लु स्कुलका कार्यकारी निर्देशक जे.बि दवाडीको सभापतित्वमा आयोजित...

एसईईको नतिजा स्प्यारो एसएमएसबाट हेर्न सकिने, यस्तो छ हेर्ने तरिका
NEWS

एसईईको नतिजा स्प्यारो एसएमएसबाट हेर्न सकिने, यस्तो छ हेर्ने तरिका

काठमाण्डौ । एसईईको नतिजा एसएमएस सेवा प्रदायक, स्प्यारो एसएमएसबाट हेर्न सकिने भएको छ । स्प्यारो एसएमएसले नेशनल परीक्षा बोर्डसँगको निरन्तर सहकार्यलाई यो वर्ष पनि निरन्तरता दिन लागेको हो ।  यस सहकार्यले २०८०/८१ को माध्यमिक शिक्षा परीक्षा(एसईईका नतिजा सिधै विद्यार्थीहरूको मोबाइलमा पुर्याउनेछ। यस साझेदारीले एसईई परीक्षाको नतिजा छिटो, भरपर्दो, र सुविधाजनक पहुँच प्रदान गर्न...

गरिमा क्यापिटलको सञ्चालकमा २ जना नियुक्त
NEWS

गरिमा क्यापिटलको सञ्चालकमा २ जना नियुक्त

काठमाण्डौ । गरिमा क्यापिटल लिमिटेडको हालै सम्पन्न सञ्चालक समितिको बैठकबाट दुईजना सञ्चालक नियुक्त भएका छन् ।  कम्पनीको स्वतन्त्र सञ्चालकको रुपमा नैना नेपाल ढकाल र मुख्य कम्पनी गरिमा विकास बैंक लिमिटेडबाट प्रतिनिधित्व गर्ने गरी संजू प्रसाद जैसवाल सञ्चालकको रुपमा नियुक्त भएका हुन् ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.