कुन देशमा टीकाको साइत कति बजे ?(सूचिसहित)
काठमाण्डौ । आज विजयादशमी पर्व धुमधामका साथ मनाइँदैछ। यस अवसरमा अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विदेशमा बसोबास गर्ने सनातन धर्मावलम्बीहरूलाई लक्षित गर्दै टीकाको शुभ साइत सार्वजनिक गरेको छ।
TRENDING
काठमाण्डौ । आज विजयादशमी पर्व धुमधामका साथ मनाइँदैछ। यस अवसरमा अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले विदेशमा बसोबास गर्ने सनातन धर्मावलम्बीहरूलाई लक्षित गर्दै टीकाको शुभ साइत सार्वजनिक गरेको छ।
काठमाण्डौ । जल तथा मौसम विज्ञान विभागले असोज १७ गतेदेखि मनसुन थप सक्रिय हुने जानकारी दिएपछि सरकारले विशेष कृषि मौसम सल्लाह बुलेटिन सार्वजनिक गरेको छ।
काठमाण्डौ । बंगालको खाडीमा बनेको न्यूनचापीय प्रणाली नेपालको विभिन्न भागमा प्रवेश गरी आगामी दिनहरूमा भारी वर्षा गराउने पूर्वानुमानसँगै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सात बुँदे निर्देशन जारी गरेको छ।जल तथा मौसम विज्ञान विभागका अनुसार असोज १७ देखि २० गतेसम्म कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना छ। यस...
काठमाण्डौ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले चाडबाडको भीडभाडलाई नाफा कमाउने अवसर नबनाउन यातायात व्यवसायीलाई कडा चेतावनी दिएका छन्। उनले स्वीकृत भाडादरभन्दा बढी असुल गर्ने, टिकटको कालोबजारी गर्ने वा यात्रुलाई अनावश्यक दुःख दिने प्रवृत्ति तत्काल बन्द गर्न निर्देशन दिएका हुन्।
काठमाण्डौ । हालैका जेनजी आन्दोलनका क्रममा सिंहदरबारदेखि संसद भवन, प्रधानमन्त्री निवास, राष्ट्रपति भवन, अदालत र प्रहरी चौकीसम्मका महत्वपूर्ण सरकारी संरचनामा भएको तोडफोड र आगजनीले राज्यका भौतिक पूर्वाधारमा ठूलो क्षति पुगेको छ। धेरै सरकारी कार्यालय पूर्णरूपमा ध्वस्त भएपछि सरकारले पुनर्निर्माण अभियान अघि बढाएको छ।
काठमाण्डौ । सेयर लगानीकर्ता संघ नेपालका कार्यबाहक अध्यक्ष तारा फुल्लेल यसपालिको दसैं मनाउन गाउँ पुगिसकेका छन् । स्थायी घर अर्घाखाँची जिल्लामा यसपालि दसैं उल्लासमय तरिकाले मनाइरहेका छन् । फुल्लेल आस्तिक हुन्, त्यसकारण दसैंभर उनको समय पूजाआजामै बढी व्यतित हुने गर्छ । गाउँघरमा चाडपर्व मनाउँदाको आनन्द नै बेग्लै हुने उनी सुनाउँछन् ।
काठमाण्डौ । यस बर्षको राधा पोखरेलको दसैं खासै उल्लासयमय हुने छैन । गत बर्ष विदेशमा दसैं मनाएकी राधा यस बर्ष नेपालमा नै सामान्य तरिकाले मनाइरहेकी छिन् । यसपटक उनी काठमाण्डौमा नै सामान्य तरिकाले दसैं मनाइरहेको बताउँछिन् । यसपटक जेनजी आन्दोलनका कारण भाटभटेनी सुपरमार्केट देखि देशका ठूला व्यवसायिक र प्रशासनिक संरचनामा क्षति भएपछि पोखरेललाई अरुबेलाजस्तो खुशी भएर दसैं...
काठमाण्डौ । नेपालीहरुको घर घरमा दसैंको रौनक छाएको छ । काठमाण्डौ उपत्यका वा शहरी क्षेत्रमा बसोबास गर्ने धेरै नेपालीहरु आफ्नो पुख्र्यौली थाँतथलो पुगेर दसैं मनाइरहेका छन् । अरु वर्षको तुलनामा यस वर्ष काठमाण्डौ व्यवसाय भएकाहरुमध्ये धेरै कम मात्र गाउँ फर्किएका छन् । देशको बदलिँदो परिस्थिति र सुरक्षा चुनौतिका कारण काठमाण्डौको घर अरुबेला जस्तो छाडेर गाउँतर्फ जानेहरुको संख्या...
काठमाण्डौं । राजधानीका मुख्य सडकदेखि देशका अन्य भूभाग र गाउँसम्मै दसैंको रौनक छाएको छ । एक हिसाबले आन्दोलनपछि शान्त बनेको शहर र त्यसको प्रभाव समेत परेको गाउँसम्म पनि मानिसहरु आफन्तजन र साथीभाईसँग रमाइलो गर्न व्यस्त छन् ।
काठमाण्डौं । यस बर्ष पनि हरेक नेपालीको घर आँगनमा दसैंको उल्लासमय बातबरण देखिदैछ । देशमा बर्षा ऋतु सकिएर शरद ऋतुृको सुरुवात भइसकेको छ । योसँगै हरेक बर्ष जस्तै नेपालमा चाडपर्व सुरु भएका छन् । दसैं मनाउनेहरु विदेशबाट स्वदेश र स्देशभित्रै राजधानी तथा देशका ठूला शहरमा काम विशेषले ब्यस्त रहेकाहरु पनि गाउँघर फर्किसकेका छन् ।
काठमाण्डौ । जेनजी आन्दोलनका क्रममा भएको हिंसा छानबिन गर्न सरकारले गठन गरेको जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित उच्च राजनीतिक र प्रशासनिक पदमा रहेकाहरूसँग बयान लिने तयारी गरेको छ।आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले बीबीसीसँग कुरा गर्दै, “त्यति धेरै मान्छे मारिएका छन्, क्षति पुगेको छ। पक्कै पनि उनीहरूलाई बयानमा बोलाउँछौँ। प्रक्रिया पूरा गरेर...
काठमाण्डौ । जातीय पूर्वाग्रहपूर्ण अभिव्यक्तिका कारण तीव्र आलोचना खेपेका नेकपा एमाले पोलिटब्युरो सदस्य सूर्य थापा पछि हट्न बाध्य भएका छन्। उनले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई लक्षित गरेर लेखेको विवादास्पद फेसबुक स्टाटस परिमार्जन गर्दै जात जनाउने शब्द हटाएका हुन्।
काठमाण्डौ । नेपालीहरुको महानपर्व दशैंको अवसरमा परिवारजन र साथीभाईसँग बसेर मीठो मीठो खाने र रमाइलो गर्नेसँगै घुमफिर गर्ने चलन पनि बढ्दो छ । अन्य दिनभन्दा दशैं पर्वमा सबै क्षेत्रका कर्मचारी, विद्यार्थी लगायत सबैका लागि अलिक बढी विदा मिल्ने हुँदा विशेष गरी यो पर्वमा घुमफिर पनि बढी हुने गरेको देखिन्छ । दशैंको एकदिन टिका लगाई आफन्त साथीभाईसँग समय बिताउन सकिनेछ भने अन्य दिन...
काठमाण्डौ । भाटभटेनी सुपरमार्केटले हिमालयन बैंक र नेपालपे QR सँग सहकार्य गर्दै दशैं–तिहारलाई लक्षित गरेर ‘डिजिटल दशैं अफर’ ल्याएको छ। यस अफरअन्तर्गत ग्राहकहरूले भाटभटेनीमा किनमेल गर्दा नेपालपे QR मार्फत भुक्तानी गरी आकर्षक पुरस्कार जित्ने अवसर पाउनेछन्।अफरअनुसार, भाटभटेनीका प्रत्येक आउटलेटमा एक–एक भाग्यशाली ग्राहकलाई TVS Jupiter स्कुटर पुरस्कार स्वरूप प्रदान गरिनेछ। साथै,...
काठमाण्डौ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका साला भूषण राणासम्बन्धी परिवार बस्ने घरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले छापा मारेको छ।
काठमाण्डौ । प्रधानमन्त्री सुशीला कार्कीले बडादसैँ २०८२ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीप्रति शुभकामना व्यक्त गरेकी छिन्।आफ्नो स्वकीय सचिवालयमार्फत आइतबार शुभकामना सन्देश जारी गर्दै उनले विश्वभर छरिएका नेपालीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र प्रगतिका लागि मंगलकामना प्रकट गरिन्।
काठमाण्डौ । इटहरीस्थित सवारी परीक्षण कार्यालयमा व्यापक अनियमितता र घुस प्रकरणमा संलग्न भएको आरोप लागेपछि कार्यालय प्रमुख तथा लेखापाललाई मन्त्रालयले जिम्मेवारीबाट हटाएको छ।भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आइतबार कार्यालय प्रमुख मेकानिकल इन्जिनियर रोशनकुमार देव र लेखापाल चन्द्रबहादुर बस्नेतलाई तत्काल प्रभावबाट पदमुक्त गरी मन्त्रालय तानेको हो। सेवाग्राहीसँग...
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना पूर्वसांसदलाई रातो पासपोर्ट र सांसद परिचयपत्र संघीय संसद् सचिवालयमा बुझाउन विशेष निर्देशन दिएको छ। पार्टीका प्रवक्ता मनिष झाका अनुसार, आन्दोलनपछि राजीनामा दिएका सांसदहरूले जतिसक्दो चाँडो ती कागजात फिर्ता गर्नुपर्ने भनिएको हो।
काठमाण्डौ । दशैं भन्ने बित्तिकै टिकाजमरा, दक्षिणा, मिठो खानाका परिकार, पिङजस्ता कुराहरु आउँछन् । विशेषगरी दशैंलाई हामी आफ्ना घरपरिवार, इष्टमित्र र आफन्तहरुसँग समय बिताउँदै मिठा परिकार बनाएर खाने पर्वका रुपमा पनि लिन्छौं ।अझ दशैं पर्वमा हामी विशेषगरी दालभात, तरकारी, विभिन्न मासुको परिकार र अचार खाने गर्छौ । सामान्यतया नेपालीहरुले दालभात र तरकारी दिनहुँ खाए पनि दशैंमा त्यहि...
म्याग्दी । दशैं पर्वका लागि मुस्ताङबाट बिक्री गर्न बजारमा ल्याइएका भेडाच्याङग्राको मूल्य यस वर्ष सस्तिएको छ । व्यापारी र उपभोक्ताका अनुसार गत वर्षको तुलनामा प्रतिगोटा भेडाच्याङग्राको मूल्य पाँच हजार र प्रतिकिलोग्राम जिउँदाको मूल्य रुपैँया ५० देखि रुपैयाँ १०० सम्म घटेको हो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.