बुधबार, बैशाख २३,२०८३ 09:38:15
Bizshala
  • बुधबार, बैशाख २३,२०८३ 09:38:15
आज काठमाण्डौ उपत्यकाको अधिकतम तापक्रम ३५ डिग्रीसम्म पुग्ने, कस्तो रहँला देशभरको मौसम ?
NEWS

आज काठमाण्डौ उपत्यकाको अधिकतम तापक्रम ३५ डिग्रीसम्म पुग्ने, कस्तो रहँला देशभरको मौसम ?

काठमाण्डौ । आज काठमाण्डौ उपत्यकाको अधिकतम तापक्रम ३५ डिग्रीसम्म पुग्ने भएको छ । जल तथा मौसम विज्ञान विभागले आजका लागि काठमाण्डौ उपत्यकाको तापक्रमको पूर्वानुमान गर्दै अधिकतम ३५ र न्यूनतम २१.६ डिग्री सम्म रहने जनाएको हो । त्यस्तै आज काठमाण्डौ उपत्यकामा २.८ एमएमसम्मको वर्षा हुन सक्ने समेत विभागले पूर्वानुमान गरेको छ ।  हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव...

काठमाण्डौका यी स्थानमा असार ८ गतेसम्म दैनिक ४ घन्टा विद्युत अवरुद्ध हुने
NEWS

काठमाण्डौका यी स्थानमा असार ८ गतेसम्म दैनिक ४ घन्टा विद्युत अवरुद्ध हुने

काठमाण्डौ । काठमाण्डौका विभिन्न स्थानमा असार २ गतेदेखि ७ दिनसम्म विद्युत आपूर्ति अवरूद्ध हुने भएको छ। विद्युत् प्राधिकरण अन्तर्गतको काठमाण्डौ उपत्यका पश्चिम वितरण प्रणाली सुदृढीकरण आयोजनाले एक सूचना गर्दै काठमाण्डौका विभिन्न स्थानहरूमा दैनिक ४ घन्टा विद्युत आपूर्ति अवरूद्ध हुने जनाएको हो ।  सूचनाअनुसार किर्तीपुर, जोरपाटी,कुलेश्वर र बानेश्वर वितरण केन्द्र...

मधेस प्रदेश सरकारले सार्वजनिक गर्यो ४३.८९ अर्बको बजेट
ECONOMY& POLITICS

मधेस प्रदेश सरकारले सार्वजनिक गर्यो ४३.८९ अर्बको बजेट

काठमाण्डौ । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ४३ अर्ब बढीको बजेट सार्वजनिक गरेको छ । मधेस प्रदेशसभामा प्रदेशका अर्थमन्त्री भरतप्रसाद साहले ४३ अर्ब ८९ करोड २१ लाख ७० हजारबरारको बजेट सार्वजनिक गरेका हुन् ।  बजेटमा चालुतर्फ १६ अर्ब ७ लाख १ हजार र पूँजीगततर्फ २७ अर्ब ८९ करोड १४ लाख ६९ हजार रुपैयाँ रहेको छ । जुन चालु आवको तुलनामा ०.५० प्रतिशतले कम हो । सार्वजनिक...

नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रधनीलाई परिपक्व भएको साँवा तथा ब्याज भुक्तानी बुझिलिन आग्रह
NEWS

नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रधनीलाई परिपक्व भएको साँवा तथा ब्याज भुक्तानी बुझिलिन आग्रह

काठमाण्डौ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रधनीलाई परिपक्व भएको साँवा तथा ब्याज भुक्तानी बुझिलिन आग्रह गरेको छ । कार्यालयले एक सूचना जारी गर्दै नेपाल सरकारको तर्फबाट राष्ट्र बैंकमार्फत विस २०८० चैत १ गतेसम्म जारी भएका नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतकर्तालाई यस्तो आग्रह गरेको हो ।  बचतकर्ताहरुलाई कार्यालयले बजार...

फेरि घट्यो पेट्रोल, डिजलको मूल्य
NEWS

फेरि घट्यो पेट्रोल, डिजलको मूल्य

काठमाण्डौ । पेट्रोल, डिजल र मट्टीतेलको मूल्य पुनः घटेको छ ।  नेपाल आयल निगमको शनिवार बसेको सञ्चालक समितिको बैठकले इण्डियन आयल कर्पोरेसनबाट आएको नयाँ मूल्यसूचिअनुसार इन्धनको मूल्य घटाउने निर्णय गरेको हो ।

'नेपालमा अवसरै अवसर छन्, आउनुहोस् मिलेर लगानी गरौँ'
NEWS

'नेपालमा अवसरै अवसर छन्, आउनुहोस् मिलेर लगानी गरौँ'

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको प्रचुर सम्भावना रहेको बताउँदै  लगानीका लागि अष्ट्रेलियामा रहेका गैरआवासीय नेपालीहरुलाई आह्वान गरेका छन् ।  नेपाल राष्ट्र बैंक, नेपाल उद्योग वाणिज्य महासङ्घ र गैरआवासीय नेपाली सङ्घ, अष्ट्रेलियाको संयुक्त आयोजनामा अष्ट्रेलियाको सिड्नीमा शनिबार आयोजित अण्डरस्ट्याण्डिंग नेप्लिज...

नागार्जुन नगरपालिकामा कृषि तथा स्वदेशी उत्पादित वस्तुहरूको बृहत प्रदर्शनी सुरु
ECONOMY& POLITICS

नागार्जुन नगरपालिकामा कृषि तथा स्वदेशी उत्पादित वस्तुहरूको बृहत प्रदर्शनी सुरु

काठमाण्डौ । ‘उद्योग गरौं, उद्यमी बनौं, नेपाली उत्पादन प्रयोग गरौं’ भन्ने नाराका साथ बिहीबारदेखि नागार्जुन नगरपालिकामा कृषि तथा स्वदेशी उत्पादित वस्तुहरूको बृहत प्रदर्शनी सुरु भएको छ ।घरेलु तथा साना उद्योग संघ, काठमाण्डौ र उद्योग तथा वाणिज्य कार्यालय, काठमाण्डौको संयुक्त आयोजना तथा नागार्जुन नगरपालिकाको रहकार्य रहेको ३ दिने जिल्लास्तरीय प्रदर्शनीमा स्थानीयस्तरमा...

नेपाल उद्योग वाणिज्य महासंघ कृषि उद्यमको टोलि मकैको अध्ययन गर्न बिहार भ्रमणमा
ECONOMY& POLITICS

नेपाल उद्योग वाणिज्य महासंघ कृषि उद्यमको टोलि मकैको अध्ययन गर्न बिहार भ्रमणमा

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ, कृषि उद्यम केन्द्रका सभापति डिबि बस्नेत नेतृत्वको टोलि भारत, बिहारको गुलाववाग भ्रमणमा गएको छ । उक्त टोली मकैको खेती, व्यापार र यसको बजारीकरण, बैंक फाइनान्स आदिको विषयमा अध्ययन गर्न त्यसतर्फ गएको हो ।  उक्त टोलिलाई आज विराटनगरबाट बिदाई गर्दै नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले १५ वर्षको अवधिमा विहारमा...

नेपाल इन्टरनेशनल टुरिजम एक्स्पो सुरु, १६ लाख  पर्यटक भित्र्याउने लक्ष्य
TOURISM

नेपाल इन्टरनेशनल टुरिजम एक्स्पो सुरु, १६ लाख पर्यटक भित्र्याउने लक्ष्य

काठमाण्डौ । नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्न उद्देश्यले आज देखि भृकुटीमण्डपमा नेपाल इन्टरनेशनल टुरिजम एक्स्पो (नाइट २०२४) सुरु भएको छ । एक्सपो भोलीसम्म चल्ने छ ।  समिट इभेन्ट्स एन्ड मार्केट्सको आयोजना, नेपाल पर्यटन बोर्डको प्रवद्र्धन, काठमाण्डौ महानगरपालिकाको सहयोग एवंं विभिन्न संघ संस्थाहरुको सहकार्यमा आयोजना गरिएको एक्सपोको उद्घाटन गर्दै...

इप्पानमा गणेश कार्की नेतृत्वको निर्वाचित कार्य समितिको एक वर्ष पुरा, यस्ता छन् प्रगाति र भावि योजना
NEWS

इप्पानमा गणेश कार्की नेतृत्वको निर्वाचित कार्य समितिको एक वर्ष पुरा, यस्ता छन् प्रगाति र भावि योजना

काठमाण्डौ । इप्पानमा २१ औं साधारण सभाबाट गणेश कार्कीको नेतृत्वमा निर्वाचित कार्य समितिको एक वर्ष पुरा भएको छ । निर्वाचित कार्य समितिको एक वर्ष पुरा भएको उपलक्ष्यमा आज इप्पानले एक कार्यक्रमको आयोजना गर्दै एक वर्षमा भएका कार्यप्रगति विवरण र भावी योजनाका बारेमा जानकारी दिन एक कार्यक्रमको आयोजना गरेको छ ।  निर्वाचित कार्य समितिले क्षेत्रगत लगानीका हिसाबले सबैभन्दा बढी...

प्रवास ट्राभल एण्ड टुर्सले ६ महिनामा जित्यो ८ अवार्ड
TOURISM

प्रवास ट्राभल एण्ड टुर्सले ६ महिनामा जित्यो ८ अवार्ड

काठमाण्डौ । अन्तरराष्ट्रिय एअरलाईन्स् टिकेटिङ सेवा प्रदान गर्दै आएको प्रवास ट्राभल एण्ड टुर्सले यस वर्ष विभिन्न एअरलाईन्स्बाट गएको ६ महिनामा ८ अवार्ड जित्न सफल भएको छ । टर्किस एयरलाइन्स, एयर चाइना, श्रीलंकन एयरलाइन्स, चाइना साउदर्न, थाई एरवेज, क्याथे प्यासिफिक, मलेसियन एयरलाइन्स र सिंगापुर एअरलाईन्स वाट विभिन्न विधामा प्रवास ट्राभलले ८ अवार्ड जित्न सफल भएको हो ।आफ्नो...

नेपाली वेबसाइटहरुमा आज मिति फरक, यस्तो छ कारण
NEWS

नेपाली वेबसाइटहरुमा आज मिति फरक, यस्तो छ कारण

काठमाण्डौ । आज नेपालका वेबसाइटहरुमा मिति फरक परेको छ । आज विस २०८१ जेठ ३२ गते भएतापनि नेपाली वेबसाइटहरुमा भने असार १ गतेको मिति देखिएको छ । वेबसाइटहरुमा आज एक दिनको मिति फरक देखिएको छ ।  प्राविधिक गडबढीले आज नेपली वेबसाइटहरुको मितिमा बेमेल देखिएको हो ।  नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आधिकारिक वेबसाइट लगायत नेपालका सबै वेबसाइटहरूमा असार १ गतेको मिति...

आर्थिक ऐनले प्रदान गरेका छुट सुविधाको भरपूर सदुपयोग गर्न आग्रह
ECONOMY& POLITICS

आर्थिक ऐनले प्रदान गरेका छुट सुविधाको भरपूर सदुपयोग गर्न आग्रह

काठमाण्डौ । आन्तरिक राजश्व कार्यालय भक्तपुरका प्रमुख कर अधिकृत दिलिपकुमार गौतमले आर्थिक ऐन २०८१ ले प्रदान गरेका छुट सुविधाहरुको भरपूर सदुपयोग गर्न भक्तपुर जिल्लाका उद्योगी व्यवसायीहरुलाई आग्रह गरेका छन् ।  भक्तपुर उद्योग वाणिज्य संघ र आन्तरिक राजश्व कार्यालय भक्तपुरको संयुक्त आयोजनामा संघको सभाहलमा बिहीबार सञ्चालन भएको ‘आर्थिक ऐन २०८१ ले प्रदान गरेका छुट सुविधा एवं...

रूग्ण उद्योग पुनःसञ्चालनका लागि व्यवस्थित अध्ययन आवश्यक: प्रधानमन्त्री
ECONOMY& POLITICS

रूग्ण उद्योग पुनःसञ्चालनका लागि व्यवस्थित अध्ययन आवश्यक: प्रधानमन्त्री

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले विगतमा सरकारी स्वामित्वमा रहेका रूग्ण उद्योग पुनःसञ्चालनको सम्भाव्यताबारे व्यवस्थित अध्ययन गर्नुपर्ने बताएका छन् ।आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको छलफलका क्रममा प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । दाहालले विगतमा उदारीकरणका नाममा राष्ट्रिय उद्योग धराशायी भएको र त्यस्ता उद्योग...

भ्रष्टाचार मुद्दामा लुम्बिनी विकास कोषका इन्जिनियरलाई ६ वर्ष कैद सजाय
NEWS

भ्रष्टाचार मुद्दामा लुम्बिनी विकास कोषका इन्जिनियरलाई ६ वर्ष कैद सजाय

काठमाण्डौ । लुम्बिनी विकास कोषका इन्जिनियरलाई  ६ वर्ष कैद सजाय सुनाइएको छ । विशेष अदालतले कोषका इन्जिनियर सरोज भट्टराईलाई भ्रष्टाचार मुद्दामा ६ वर्षको कैद सजाय सुनाएको हो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायण सिंह राई र रितन्द्र थापाको इजलासले भट्टराईलाई ६ वर्ष कैद र ८० लाख जरिवाना हुनेगरी सजाय निर्धारण गरेका हुन् ।  

बंगलादेशले नेपालबाट प्रतियुनिट ९ रुपैयाँमा ४० मेगावाट विद्युत खरिद गर्ने, अडाणी पावरलाई तिर्दै आएको मूल्यभन्दा धेरै सस्तो
ECONOMY& POLITICS

बंगलादेशले नेपालबाट प्रतियुनिट ९ रुपैयाँमा ४० मेगावाट विद्युत खरिद गर्ने, अडाणी पावरलाई तिर्दै आएको मूल्यभन्दा धेरै सस्तो

काठमाण्डौ ।  बंगलादेशले नेपालबाट ४० मेगावाट विद्युत खरिद गर्ने निर्णय गरेको छ । बंगलादेशको मन्त्रिपरिषद्को सार्वजनिक खरिदसम्बन्धी समिति (सीसीजीपी) ले मंगलबार नेपालबाट ४० मेगावाट विद्युत खरिद गर्ने निर्णय गरेको हो । बंगलादेशका सञ्चार माध्यमका अनुसार सीसीजीपीले प्रतियुनिट ८.१७ टका(करिब ९ रुपैयाँ)मा नेपालबाट ४० मेगावाट विद्युत आयात गर्ने निर्णय गरेको छ ।  क्याबिनेट...

काठमाण्डौ उपत्यकाको तापक्रम ३१ देखि ३३ डिग्रीका बीच रहने, कोशी र मधेश प्रदेशमा हावा–हुरीको चेतावनी
NEWS

काठमाण्डौ उपत्यकाको तापक्रम ३१ देखि ३३ डिग्रीका बीच रहने, कोशी र मधेश प्रदेशमा हावा–हुरीको चेतावनी

काठमाण्डौ । आज काठमाण्डौ उपत्यकाको अधिकतम तापक्रम ३१ देखि ३३ डिग्रीका बीच रहने छ । जल तथा मौसम विज्ञान विभागले आजका लागि काठमाण्डौ उपत्यकाको तापक्रमको पूर्वानुमान गर्दै यस्तो जनाएको हो । हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू(भागमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।कोशी प्रदेश, मधेश...

नेपालको पहिलो ‘वेस्ट म्यानेज्मेन्ट एण्ड क्लाइमेट कन्फरेन्स’ सम्पन्न
ECONOMY& POLITICS

नेपालको पहिलो ‘वेस्ट म्यानेज्मेन्ट एण्ड क्लाइमेट कन्फरेन्स’ सम्पन्न

काठमाण्डौ । नेपालले विश्व वातावरण दिवसको अवसर पारेर होटल सोल्टीमा पहिलो पटक वेस्ट म्यानेज्मेन्ट एण्ड क्लाइमेट कन्फरेन्स (डब्लुएमसिसि) सम्पन्न गरेको छ । नेपाल उद्योग परिसंघ, द कोका–कोला फाउन्डेसन, राष्ट्रिय मानवअधिकार आयोग, खालि सिसी, वुमन फर ह्युमन  राइट्स र कन्फेडेरेसन अफ नेपालिज इन्डस्ट्रिज योङ अन्ट्रप्रन्योर्स फोरमको संयुक्त आयोजनामा उक्त सम्मेलन गरिएको थियो ।...

११२ औं अन्तराष्टिय श्रम सम्मेलनमा अध्यक्ष ढकालको सम्बोधन, नेपालमा लगानीको आह्वान
ECONOMY& POLITICS

११२ औं अन्तराष्टिय श्रम सम्मेलनमा अध्यक्ष ढकालको सम्बोधन, नेपालमा लगानीको आह्वान

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सुमधुर बन्दै गएको श्रम सम्बन्ध, सरकारले थालेको आर्थिक सुधार एवं भारत र चीनबीचको रणनैतिक बजारका कारण नेपालमा लगानीको सम्भावना बढेको बताएका छन् । ११२ औ अन्तराष्टिय श्रम सम्मेलनलाई बुधबार सम्बोधन गर्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।  यही जुन ३ देखि स्वीट्जरल्याण्डको जेनेभामा चलिरहेको सम्मेलनमा...

चीनको चर्चित पर्यटकीय स्थलको महिला शौलाचयमा टाइमर, सर्वसाधारणको मिश्रित प्रतिक्रिया
OTHERS

चीनको चर्चित पर्यटकीय स्थलको महिला शौलाचयमा टाइमर, सर्वसाधारणको मिश्रित प्रतिक्रिया

काठमाण्डौ । चीनको एउटा प्रशिद्ध पर्यटीकय स्थलमा रहेको शौचालयमा ‘टाइमर’ राखिएको विषयले यतिबेला चर्चा पाईरहेको छ । २५२ वटा गुफामा ५१ हजारबाट मूर्ति कुदिएको विश्व सम्पदा सूचीमा सूचीकृत चीनको युङगाङ बुद्धिस्ट ग्रोटोजको शौचालय बाहिर टाइमर राखिएको हो ।  यससम्बन्धी एउटा भिडियो यतिबेला चीनका विभिन्न समाचार तथा सामाजिक सञ्जालमा प्रकाशित भएका छन् । उक्त भिडियोमा महिला शौचालयको...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.