शीर्ष १० ब्रोकरमा नासासहित ५ वटाबाट उच्च खरिद, ५ वटैबाट बिक्री
काठमाण्डौ । आजका शीर्ष १० ब्रोकहरुमा नासासहित ५ वटा ब्रोकरहरुबाट उच्च खरिद भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ । आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ३० करोड ८० लाखको खरिद भएको छ भने २६ करोडको बिmक्री भएको छ । दोस्रो स्थानमा रहेको क्यापिटल म्याक्सबाट २० करोड ४८ लाखको खरिद भएको छ भने १४ करोड ९९ लाखको बिक्री भएको छ । तेस्रो स्थानमा रहेको...