शीर्ष १० ब्रोकरमा ४ वटाबाट उच्च खरिद हुँदा ६ वटाबाट बिक्री
काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयर बजारमा करिब ६ अर्बको कारोबार हुँदा ४ वटा ब्रोकरहरुबाट उच्च खरिद भएको छ भने ६ वटाबाट बिक्री भएको छ । आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ५० करोड १० लाखको खरिद भएको छ भने ४६ करोड ९० लाखको बिक्री भएको छ । दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट २२ करोड ६० लाखको खरिद भएको छ भने १९ करोड ६२ लाखको...