सोमबार, फाल्गुन ४,२०८२ 03:24:35
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 03:24:35
Bizshala
Global IME Bank Limited

नेप्सेमा थप तीन कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?

नेप्सेमा थप तीन कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?
Shivam Cement

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको । सांग्रिला डेभलपमेन्ट बैंक, चिलिमे हाइड्रोपावर र सुपरमाई हाइड्रोपावरको आ–आफ्नै साधारण सभाबाट पारित भएको बोनस सेयर सूचीकृत भएको हो ।  

सांग्रिला डेभलपमेन्ट बैंकको ३.६५१६ प्रतिशत दरको कुल १२ लाख ५२ हजार ८४४ कित्ता सेयर, चिलिमे हाइड्रोपावरको ७९ लाख ८३ हजार ९९७ कित्ता र सुपरमाई हाइड्रोपावरको ३ लाख ५० हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

योसँगै सांग्रिला डेभलपमेन्ट बैंकको नेप्सेमा सूचीकृत सेयर संख्या ३ करोड ५५ लाख ६२ हजार ५६८ कित्ता, चिलिमेको ८ करोड ७८ लाख २३ हजार ९७४ कित्ता र सुपरमाई हाइड्रोको ५३ लाख ५० हजार कित्ता पुगेको छ ।  

सूचीकृत भएको बोनस सेयर भोलिदेखि नै सेयरबजारमा कारोबार गर्न मिल्नेछ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.