सोमबार, फाल्गुन ४,२०८२ 01:20:52
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 01:20:52
Bizshala
Global IME Bank Limited

५ वर्ष पुरानो नगद लाभांश बुझिलिन कामना सेवाको आग्रह

५ वर्ष पुरानो नगद लाभांश बुझिलिन कामना सेवाको आग्रह
Shivam Cement

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले ५ वर्ष पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेको छ ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

बैंकले एक सूचना जारी गर्दै विसं २०७६ पुस १७ गते सम्पन्न १३ औं साधारण सभाबाट पारित भएको आव २०७५/७६ को ५ वर्ष पुरानो नगद लाभांस बुझिलिन आग्रह गरेको हो । सेयरधनीहरुले सूचना प्रकाशित भएको एक महिनाभित्र बैंकको सेयर रजिष्ट्रार प्रभु क्यापिटलमा आवश्यक कागजात तथा विवरणसहित सम्पर्क गर्नुपर्नेछ ।    

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

अन्यथा उक्त अवधिको बुझिलिन बाँकी रहेको नगद लाभांस लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने बैंकले जनाएको छ ।  

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.