बिहीबार, भाद्र १२,२०८२ 07:18:16
  • बिहीबार, भाद्र १२,२०८२ 07:18:16
सागर डिष्टिलरीको आईपीओमा आजदेखि आवेदन दिन सकिने
STOCK MARKET

सागर डिष्टिलरीको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाण्डौ । सागर डिष्टिलरी लिमिटेडले आजदेखि आईपीओ निष्कासन गरेको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि सार्वजनिक निष्कासन गरिने सेयरको १० प्रतिशतले हुन आउने १ करोड ४५ लाख २० हजार रुपैयाँको रु. १०० अंकित दरका १ लाख ४५ हजार २ सय कित्ता आईपीओ जारी गरेको हो ।    कम्पनीले गत साउन १२ गते नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ७२ करोड ६० लाख रुपैयाँको २०...

एशियन थाई फूड्सले पनि आईपीओ जारी गर्ने, हिमालय सेक्युरिटिज बन्यो बिक्री प्रबन्धक
STOCK MARKET

एशियन थाई फूड्सले पनि आईपीओ जारी गर्ने, हिमालय सेक्युरिटिज बन्यो बिक्री प्रबन्धक

काठमाण्डौ । सुनसरी मोरङ औद्योगिक करिडरको निकै पुरानो र स्थापित उद्योग एशियन थाई फुड्स लिमिटेडले पनि आईपीओ निश्कासन गर्ने भएको छ ।  रमपम चाउचाउबाट आफ्नो अलग्गै ब्राण्ड बनाएको यो उद्योगले पनि आईपीओ निश्कासनको तयारी सुरु गरेको हो । जसअनुसार मंगलबार कम्पनीले हिमालय सेक्युरिटिज बैंकर लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्ति गर्दै सो सम्बन्धी सम्झौता समेत...

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, कुनबाट कति ?
STOCK MARKET

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, कुनबाट कति ?

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा ६ अर्ब ९१ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने शीर्ष १० ब्रोकरहरुमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ ।  उच्च खरिद गर्ने ब्रोकरहरुमा अनलाइन सेक्युुरिटिज, दक्षिणकाली इन्भेष्टमेन्ट एण्ड सेक्युुरिटिज, सनि सेक्युुरिटिज, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युुरिटिज र डायनामिक...

नेप्से एआई नामक एपबाट सेयर लगानीकर्ताको करोडौ ठगी, सीआईबीले गरायो सचेत
STOCK MARKET

नेप्से एआई नामक एपबाट सेयर लगानीकर्ताको करोडौ ठगी, सीआईबीले गरायो सचेत

काठमाण्डौ । सेयर बजारमा सर्वसाधारणको आकर्षण बढेसँगै ह्याकरहरुले सेयर लगानीकर्ता लक्षित गरेर नयाँ ठगी धन्दा गर्न थालेका छन् । एआई र सेयर बजारको आकर्षणको फाइदा उठाउदै डिजिटल ठगहरुले आम सर्वसाधारणहरुको बैंक खाताबाट क्षणभरमै लाखौ रुपैयाँ रित्याउन सफल भएका छन् ।  यसैबीच नेपाल केन्द्रिय अनुसन्धान ब्युरोले एक सुचना जारी गर्दै सेयर लगानीकर्ताहरुलाई सचेत गराएको छ । नेप्से एआइ...

के बजारले ५० दिने मूभिङ एभरेजको रेखामा बलियो सपोर्ट लिँदै गरेको हो ?
STOCK MARKET

के बजारले ५० दिने मूभिङ एभरेजको रेखामा बलियो सपोर्ट लिँदै गरेको हो ?

काठमाण्डौ । दिनभर उतारचढावपूर्ण रहेको बजार अन्त्यमा दोहोरो अंकले घटेर बन्द भएको छ । आज बजार २८ सयको विन्दुभन्दा तल खसेर बन्द भएको छ । बजार घट्दा आज कारोबार भने एक महिना पछि कै न्यून भएको छ ।  यसअघि गत असार २४ गते साढे ६ अर्बको कारोबार भएको थियो । त्यसपछि आज त्यहीबराबर कारोबार भएको छ । मूभिङ एभरेज रेखाबाट नियाल्दा नेप्से करिब ५० दिने मूभिङ रेखा नजिक आएको छ । मूभिङ एभरेज रेखाले...

सिकलेसमा झेल: सूचना चुहाएर मूल्य बढाए, लकइन खुल्ने बेलासम्म अझै बढाउन बोनससँगै हकप्रदको ललीपप
STOCK MARKET

सिकलेसमा झेल: सूचना चुहाएर मूल्य बढाए, लकइन खुल्ने बेलासम्म अझै बढाउन बोनससँगै हकप्रदको ललीपप

काठमाण्डौ । पछिल्लो समय सेयरबजारमा निष्पक्षता हराउँदै गएको छ । बजारमा सूचीकृत रहेका केही कम्पनीहरुको एकपछि एक गर्दै इन्साइडर ट्रेडिङ भइरहँदा बजारप्रति विश्वास घट्न थालेको हो ।  केही समयअघि सेयरबजारमा फाइनान्स, विकास बैंक र हाइड्रो समूहका केही कम्पनीको सेयरमूल्यमा व्यापक चलखेल भएको थियो । सम्बन्धित कम्पनीभित्रको संवेदनशील जानकारी सार्वजनिक नभइसकेको अवस्थामा त्यस्ता...

मार्जिन कारोबारको विषयमा धितोपत्र बोर्डले माग्यो ब्रोकरहरुसँग सुझाव
STOCK MARKET

मार्जिन कारोबारको विषयमा धितोपत्र बोर्डले माग्यो ब्रोकरहरुसँग सुझाव

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले मार्जिन कारोबारको विषयमा स्टक ब्रोकर एसोसियसन अफ नेपालसँग सुझाव मागेको छ । स्टक ब्रोकर एसोसियसन अफ नेपालका अध्यक्ष सागर ढकालले दिएको जानकारी अनुसार गत साता धितोपत्र बोर्डले एसोसियसनसँग आवश्यक सुझाव मागेको हो । स्टक ब्रोकर एसोसियनले छिट्टै छलफल गरेर यस विषयमा बोर्डलाई जबाफ पठाउने अध्यक्ष ढकालले जानकारी दिए ।  ब्रोकरहरुले सेयर कर्जा...

सलिको बाहेक सबै बीमा कम्पनीको सेयरभाउ घट्यो, कुनको कति ?
STOCK MARKET

सलिको बाहेक सबै बीमा कम्पनीको सेयरभाउ घट्यो, कुनको कति ?

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक २६.२२ अंकले घटेर २७९६.२४ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२३ कम्पनीको १ करोड ७६ लाख ७१ हजार ६७५ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ९१ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह १.०६ प्रतिशत र निर्जीवन बीमा समूह ०.८१ प्रतिशतले...

२७ सय विन्दुमा झर्यो नेप्से, ‘पर्ख र हेरको अवस्थामा लगानीकर्ता’
STOCK MARKET

२७ सय विन्दुमा झर्यो नेप्से, ‘पर्ख र हेरको अवस्थामा लगानीकर्ता’

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.९२ प्रतिशत अर्थात २६.२२ अंकले घटेर २ हजार ७९६.२४ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.८३ प्रतिशतले घटेर ४८१.३८ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२३ वटा स्क्रिप्टको १ करोड ७६ लाख ७१ हजार ६७५...

जापानको सेयरबजारले बनायो रेकर्ड
STOCK MARKET

जापानको सेयरबजारले बनायो रेकर्ड

काठमाण्डौ । जापानको सेयर बजार हालसम्मकै उच्च विन्दुमा पुगेको छ । प्राविधिक कम्पनीहरुको सेयरमूल्यमा उछाल आएसँगै आज जापानको सेयरबजार मापक इन्डेक्स निक्की२२५ इन्डेक्स नयाँ उचाईमा पुगेको हो ।  निक्की २२५ इन्डेक्स २.२ प्रतिशतले बढेर ४२ हजार ७१८ विन्दुमा बन्द भएको छ । यो अहिलेसम्मकै उच्च क्लोजिङ हो । इन्ट्रा डे कारोबारमा भने निक्की२२५ इन्डेक्स ४२ हजार ९९९.७१ विन्दुसम्म पुगेको...

स्वरोजगार लघुवित्तको प्रतिसेयर आम्दानी उल्लेख्य बढ्यो, नाफा ११५% ले वृद्धि
STOCK MARKET

स्वरोजगार लघुवित्तको प्रतिसेयर आम्दानी उल्लेख्य बढ्यो, नाफा ११५% ले वृद्धि

काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रतिसेयर आम्दानी उल्लेख्य बढेको छ । संस्थाले सार्वजनिक गरेको गत आवको चौथो त्रैमासिक प्रतिवेदन अनुसार संस्थाको प्रतिसेयर आम्दानी ३०.५८ रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवको सोही अवधिसम्म १६.६० रुपैयाँमा सीमित थियो ।  खुद ब्याज आम्दानी र नाफामा आएको सुधारसँगै संस्थाको प्रतिसेयर आम्दानी बढेको हो । यो अवधिसम्म...

कालिका पावरको आम्दानी र नाफामा सामान्य वृद्धि
STOCK MARKET

कालिका पावरको आम्दानी र नाफामा सामान्य वृद्धि

काठमाण्डौ । कालिका पावर कम्पनी लिमिटेडले गत आवको चौथो त्रैमाससम्म ९ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ९.७१ प्रतिशतले बढी हो । अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनीले ८ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको थियो ।    कम्पनीको विद्युत बिक्री आम्दानी पनि बढेको छ । कम्पनीको विद्युत बिक्री आम्दानी २.२५ प्रतिशतले बढ्दै १९ करोड ५९ लाख...

युनिक नेपाल लघुवित्तको नाफा ८.७४ करोड, लाभांश क्षमता ४६.०२% पुग्यो
STOCK MARKET

युनिक नेपाल लघुवित्तको नाफा ८.७४ करोड, लाभांश क्षमता ४६.०२% पुग्यो

काठमाण्डौ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड घाटाबाट बाहिरिदै नाफा आर्जन गर्न सफल भएको छ । संस्थाले गत आवको चौथो त्रैमाससम्म ४ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म भने संस्था ८ करोड ७४ लाख रुपैयाँ घाटामा थियो ।  संस्थाको खुद ब्याज आम्दानीमा भने घटेको छ । संस्थाको खुद ब्याज आम्दानी अघिल्लो आवको तुलनामा १०.२१ प्रतिशतले घटेको छ ।...

फरवार्ड माइक्रोफाइनान्सको ३८ हजार कित्ता संस्थापक सेयर बिक्री गर्दै साना किसान लघुवित्त
STOCK MARKET

फरवार्ड माइक्रोफाइनान्सको ३८ हजार कित्ता संस्थापक सेयर बिक्री गर्दै साना किसान लघुवित्त

काठमाण्डौ । साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो नाममा रहेको फरवार्ड माइक्रोफाइनान्स कम्पनीको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले फरवार्ड माइक्रोफाइनान्सको ३९ हजार ४५१ कित्ता सेयर बिक्रीमा राखेको हो ।  

फरवार्ड माइक्रोफाइनान्सको ३८ हजार कित्ता संस्थापक सेयर बिक्री गर्दै साना किसान लघुवित्त
STOCK MARKET

फरवार्ड माइक्रोफाइनान्सको ३८ हजार कित्ता संस्थापक सेयर बिक्री गर्दै साना किसान लघुवित्त

काठमाण्डौ । साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो नाममा रहेको फरवार्ड माइक्रोफाइनान्स कम्पनीको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले फरवार्ड माइक्रोफाइनान्सको ३९ हजार ४५१ कित्ता सेयर बिक्रीमा राखेको हो ।  

आम्दानी बढेसँगै घलेम्दी हाईड्रोको घाटामा कमी
STOCK MARKET

आम्दानी बढेसँगै घलेम्दी हाईड्रोको घाटामा कमी

काठमाण्डौ । आम्दानी बढेसँगै घलेम्दी हाईड्रो लिमिटेडको घाटामा कमी आएको छ । गत आवको चौथो त्रैमाससम्म कम्पनी ३ करोड ३३ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनी ७ करोड ६९ लाख घाटामा थियो ।  कम्पनीको कुल आम्दानी २५.१६ प्रतिशतले बढेको छ । कम्पनीको कुल आम्दानी १५ करोड ५२ लाख रुपैयाँ रहेको छ । जसमा विद्युत बिक्रीमार्फत १२ करोड ३८ लाख, ब्याज आम्दानी ३ करोड १२...

तेह्रथुम पावरको ४.१८ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्रीमा
STOCK MARKET

तेह्रथुम पावरको ४.१८ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्रीमा

काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडले करिब ४ लाख कित्ता बढी अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको छ । कम्पनीले गत असार १६ गतेदेखि साउन ११ गतेसम्म १ः१ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको सर्वसाधारण समूहको ४ लाख १८ हजार ७३८ कित्ता सेयर आजदेखि लिलामीमातर्फ बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ...

१९१.३५% ले बढ्यो ग्रीन भेन्चर्सको खुद नाफा, ईपीएस ११.३४ रुपैयाँ
STOCK MARKET

१९१.३५% ले बढ्यो ग्रीन भेन्चर्सको खुद नाफा, ईपीएस ११.३४ रुपैयाँ

काठमाण्डौ । गत आवको चौथो त्रैमाससम्म ग्रीन भेन्चर्स लिमिटेडको खुद नाफा १९१.३५ प्रतिशतले बढेको छ । कम्पनीले उक्त अवधिसम्म ३८ करोड ९६ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने यस्तो रकम १३ करोड ३७ लाख मात्रै थियो ।  कम्पनीको खुद आम्दानी पनि ३३.९६ प्रतिशतले बढेर ९९ करोड ४४ लाख पुगेको छ । यो अवधिमा कम्पनीले ५२ लाख ४० हजार रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ ।...

चिलिमे जलविद्युतद्वारा ६७.९५ करोड खुद नाफा आर्जन
STOCK MARKET

चिलिमे जलविद्युतद्वारा ६७.९५ करोड खुद नाफा आर्जन

काठमाण्डौ । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले ६७ करोड ९५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ०.१५ प्रतिशतले मात्रै बढी हो । अघिल्लो आवमा कम्पनीले ६७ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  यस्तै कम्पनीले ८५ करोड ८५ लाख रुपैयाँबराबरको...

घोराही सिमेन्टको आम्दानी २३२% ले बढेसँगै घाटा खुम्चियो
STOCK MARKET

घोराही सिमेन्टको आम्दानी २३२% ले बढेसँगै घाटा खुम्चियो

काठमाण्डौ । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको आम्दानी बढेसँगै घाटा खुम्चिएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म ६६ करोड ३ लाख रुपैयाँ घाटा व्यहोरेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म भने कम्पनीले १ अर्ब ४४ करोड घाटा व्यहोरेको थियो ।  यो अवधिमा कम्पनीको आम्दानी बढेको छ। कम्पनीले समीक्षा अवधिसम्म १ अर्ब २ करोड रुपैयाँबराबरको आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोही...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.