बिहीबार, भाद्र १२,२०८२ 01:54:23
  • बिहीबार, भाद्र १२,२०८२ 01:54:23
४ कारोबारदेखि २८३२ को विन्दुमा सपोर्ट लिँदै सेयरबजार, अबको सम्भावना कस्तो ?
STOCK MARKET

४ कारोबारदेखि २८३२ को विन्दुमा सपोर्ट लिँदै सेयरबजार, अबको सम्भावना कस्तो ?

काठमाण्डौं । दिनभरको उतारचढाव पश्चात आज सेयरबजार अन्तिममा १८ अंकले बढेर बन्द भयो । अघिल्लो दिनको तुलनामा आज झण्डै एक अर्बले कारोबार पनि बढ्यो । सपोर्ट एण्ड रेसिस्टेन्टबाट नियाल्दा पछिल्लो ४ कारोबारमा बजारले २ हजार ८३२ को विन्दुमा सपोर्ट लिएको देखिन्छ ।  अर्थात बजारले ४ करोबारमा यो विन्दुबाट तल जान सकेको छैन । त्यसैगरि, बजार २ हजार ८८० को विन्दुबाट माथि जान पनि सकेको छैन ।...

आज सर्वाधिक कारोबार भएका टप १० ब्रोकर, कुनबाट कति ?
STOCK MARKET

आज सर्वाधिक कारोबार भएका टप १० ब्रोकर, कुनबाट कति ?

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा साढे ८ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने शीर्ष १० ब्रोकर कम्पनीहरुमा ५ वटाबाट उच्च खरिद भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ ।  उच्च खरिद गर्ने ब्रोकरहरुमा सनि सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स एण्ड सेक्युरिटिज, दिपशिखा धितोपत्र कारोबार कम्पनी, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज र...

एआईको माध्यमबाट सेयर तालिम भन्दै ठगी, कनेक्ट आईपीएसबाट ७१ हजार गायब
STOCK MARKET

एआईको माध्यमबाट सेयर तालिम भन्दै ठगी, कनेक्ट आईपीएसबाट ७१ हजार गायब

काठमाण्डौ । पछिल्लो समय सेयर तालिमको नाममा आम सर्वसाधारण ठगिन थालेका छन् । सेयर बजारको माहोल बढ्दै जाँदा अनलाइन एआई सेयर तालिमको नाममा ठगीको घटना बढ्न थालेको हो ।  ह्याकरहरुले पछिल्लो सयम सेयर कारोबारीहरुलाई निसाना बनाउन थलेका छन् । कीर्तिपुर नगरपालिका वडा नम्बर ८ बस्ने धर्मेन्द्र महर्जन यसको सिकार भएका छन् । पेसाले इलेक्ट्रिक व्यापारी समेत रहेका धर्मेन्द्रको ह्याकरले...

नेप्सेमा दोहोरो अंकको वृद्धि, सबै समूहमा हरियाली
STOCK MARKET

नेप्सेमा दोहोरो अंकको वृद्धि, सबै समूहमा हरियाली

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.६४ प्रतिशत अर्थात १८.३० अंकले बढेर २ हजार ८५०.३७ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५३ प्रतिशतले बढेर ४९०.१६ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१८ वटा स्क्रिप्टको २ करोड ५४ लाख ३ हजार ५४० कित्ता...

रिभर फल्स पावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन
STOCK MARKET

रिभर फल्स पावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । रिभर फल्स पावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि साउन २६ गते बुक क्लोज गर्दैछ । यसर्थ आजसम्म नेप्सेमा कायम हुने सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रदका लागि योग्य हुने छन् ।  साउन २३ र २४ गते शुक्रबार र शनिबार भएकाले नियमित सेयर कारोबार हुनेछैन । यस्तै साउन २५ गते पनि गाईजात्राको अवसरमा काठमाण्डौ...

आईपीओ अनुमतिको पखाईमा रहेको अर्बिट इनर्जीले डाक्यो साधारण सभा
STOCK MARKET

आईपीओ अनुमतिको पखाईमा रहेको अर्बिट इनर्जीले डाक्यो साधारण सभा

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासनको अनुमतिको पखाईमा रहेको अर्बिट इनर्जी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । साउन २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले दोस्रो साधारण सभा डाकेको हो ।  बैठकले आगामी भदौ १३ गते काठमाण्डौको हाडिगाँउमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा दिनको ३ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा स्थानिय तथा...

सिटिजन्स बैंकको ५५ हजार संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
STOCK MARKET

सिटिजन्स बैंकको ५५ हजार संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ५५ हजार ४२३.१२ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।  

आम्दानीमा वृद्धि र खर्च घटेसँगै दिव्यश्वरी हाईड्रोपावरको घाटामा कमी
STOCK MARKET

आम्दानीमा वृद्धि र खर्च घटेसँगै दिव्यश्वरी हाईड्रोपावरको घाटामा कमी

काठमाण्डौ । आम्दानी बढेसँगै र खर्च घटेसँगै दिव्यश्वरी हाईड्रोपावर लिमिटेडको घाटामा कमी आएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म ४५ लाख ५४ हजार रुपैयाँबराबरको खुद घाटा व्यहोरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ३ करोड ९१ लाख रुपैयाँ घाटामा थियो ।  यो अवधिमा कम्पनीले ९ करोड २ लाख रुपैयाँबराबरको कुल आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १०.९५ प्रतिशतले बढी...

आईपीओको प्रस्ताव पारित गर्न सारथी केवल इन्डष्ट्रीजले डाक्यो साधारण सभा
STOCK MARKET

आईपीओको प्रस्ताव पारित गर्न सारथी केवल इन्डष्ट्रीजले डाक्यो साधारण सभा

काठमाण्डौ । सारथी केवल इन्डष्ट्रीज लिमिटेडले आईपीओ निष्कासनको प्रक्रिया अघि बढाउने भएको छ । कम्पनीले आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा डाकेको छ ।  साउन १६ गते बसेको. कम्पनीको सञ्चालक समितिको बैठकले प्रथम वार्षिक साधारण सभा डाकेको हो । उक्त सभा आगामी भदौ ११ गते रुपन्देहीमा रहेको कम्पनीको कार्यालयमा दिउँसो १२ बजेदेखि सुरु हुनेछ ।  

मिथिला लघुवित्तको नाफा ७६ प्रतिशतले वृद्धि, खुद ब्याज आम्दानी र ईपीएस कति ?
STOCK MARKET

मिथिला लघुवित्तको नाफा ७६ प्रतिशतले वृद्धि, खुद ब्याज आम्दानी र ईपीएस कति ?

काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको वित्तीय सूचकहरुमा सुधार देखिएको छ । संस्थाले आज सर्वाजनिक गरेको गत आवको चौथो त्रैमासिक प्रतिवेदनअनुसार संस्थाको नाफा ७६.९६ प्रतिशतले बढेको छ । यो अवधिसम्म संस्थाले ८ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  अघिल्लो आवको सोही अवधिसम्म भने संस्थाले ४ करोड ७५ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।  संस्थाको खुद...

खुद ब्याज आम्दानीमा सुधार आएसँगै समता घरेलु लघुवित्तको नाफा २४०% ले वृद्धि
STOCK MARKET

खुद ब्याज आम्दानीमा सुधार आएसँगै समता घरेलु लघुवित्तको नाफा २४०% ले वृद्धि

काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। जसअनुसार संस्थाले ८ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा २४०.९० प्रतिशतले बढी हो । अघिल्लो आवको चौथो त्रैमाससम्म संस्थाले २ करोड ४९ लाख खुद नाफा कमाएको थियो ।  संस्थाको खुद ब्याज आम्दानी पनि बढेको छ ।...

भोल्यूम ड्राई अप बनेको नेप्सेको चार्टमा बन्यो ‘इन्भर्टेड ह्याम्मर’, के रिभर्सल हुँदैछ बजार ?
STOCK MARKET

भोल्यूम ड्राई अप बनेको नेप्सेको चार्टमा बन्यो ‘इन्भर्टेड ह्याम्मर’, के रिभर्सल हुँदैछ बजार ?

काठमाण्डौ । आज पनि सेयर बजारमा दिनभर उतारचढावपूर्ण रह्यो । बजार अन्त्यमा आज झिनो अंकले घटेर बन्द भयो । आज बजारसँगै कारोबार पनि असार ११ पछिकै न्यून रह्यो । अर्थात प्राविधिक रुपमा आजको बजारलाई नियाल्दा लामो समय पछि भोल्यूम ड्राई अप बनेको छ ।  क्याण्डल स्टिकबाट नियाल्दा आज इन्भर्टेड ह्याम्मर बनेको छ । भोल्युम ड्राई अप सहित बनेको यस्तो क्याण्डलले बजारमा रिभर्सलको संकेत गर्छ ।...

शीर्ष १० ब्रोकरमा ६ वटाबाट उच्च खरिद माग, कुनबाट कति ?
STOCK MARKET

शीर्ष १० ब्रोकरमा ६ वटाबाट उच्च खरिद माग, कुनबाट कति ?

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा साढे ७ अर्बको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने शीर्ष १० ब्रोकर कम्पनीहरुमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ ।  उच्च खरिद गर्ने ब्रोकरहरुमा सनि सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स, दिपशिखा धितोपत्र कारोबार कम्पनी र सुमेरु सेक्युरिटिज...

किन सुस्ताउँदै छ सेयर बजार ? यसो भन्छन् ब्रोकर
STOCK MARKET

किन सुस्ताउँदै छ सेयर बजार ? यसो भन्छन् ब्रोकर

काठमाण्डौ । यतिबेला नेपालको अर्थतन्त्रका प्रायः सबै सुचकहरु सकारात्मक छन् । बैंक तथा वित्तीय संस्थाहरुमा तरलताको अवस्था पनि सहज नै छ । रेमिट्यान्स पनि बढ्दो क्रममा रहेको छ । यसरी सबै कुरा सकारात्मक हुँदा हुँदैपनि नेपालको सेयर बजारमा भने केही वृद्धि पछि पुनः सुस्ताउन थालेको छ ।अघिल्लो साता साढे २६ अर्ब सेयर कारोबार सहित ३ हजार विन्दुमाथि बन्द भएको सेयर बजार दैनिक जस्तो...

सिप्रवी सेक्युरिटिजका जनरल म्यानेजर श्रीवास्तव पक्राउ
STOCK MARKET

सिप्रवी सेक्युरिटिजका जनरल म्यानेजर श्रीवास्तव पक्राउ

काठमाण्डौ । सिप्रवी सेक्युरिटिज(स्टक ब्रोकर नम्बर २२)का जनरल म्यानेजर जयन्त श्रीवास्तवलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । प्रहरीले श्रीवास्तवलाई ११ करोड ५५ लाख रुपैयाँ ठगी गरेको आरोपमा बुधबार पक्राउ गरेको हो ।  

८ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा एनएलजी इन्स्योरेन्स
STOCK MARKET

८ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा एनएलजी इन्स्योरेन्स

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा झिनो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक २.८५ अंकले बढेर २८३६.३५ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३२० कम्पनीको २ करोड १६ लाख ५७ हजार ७०६ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ६३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह ०.३९ प्रतिशत र निर्जीवन बीमा ०.२४ प्रतिशतले घटेको छ ।...

नेप्सेमा झिनो गिरावट, कारोबार पनि निरन्तर घट्दै
STOCK MARKET

नेप्सेमा झिनो गिरावट, कारोबार पनि निरन्तर घट्दै

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक ०.०६ प्रतिशत अर्थात १.९४ अंकले घटेर २ हजार ८३२.०६ विन्दुमा झरेको छ ।  यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स  ०.१८ प्रतिशतले घटेर ४८७.५५ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२० वटा स्क्रिप्टको २ करोड १६ लाख ५७ हजार ७०६ कित्ता सेयर ७ अर्ब...

आईजीन र १५ मिनेटको भारित औसत मूल्यको विषयमा बोर्ड अध्यक्षसँग छलफल
STOCK MARKET

आईजीन र १५ मिनेटको भारित औसत मूल्यको विषयमा बोर्ड अध्यक्षसँग छलफल

खुद ब्याज आम्दानीमा गिरावट आएसँगै घट्यो फर्स्ट माइक्रोफाइनान्सको नाफा
STOCK MARKET

खुद ब्याज आम्दानीमा गिरावट आएसँगै घट्यो फर्स्ट माइक्रोफाइनान्सको नाफा

काठमाण्डौ । खुद ब्याज आम्दानीमा गिरावट आएसँगै फर्स्ट माइक्रोफाइनान्स कम्पनी लिमिटेडको नाफा घटेको छ । संस्थाले गत आवको चौथो त्रैमाससम्म १३ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ६.३४ प्रतिशतले कम हो ।  अघिल्लो आवको चौथो त्रैमाससम्म कम्पनीले १४ करोड ६ लाख खुद नाफा कमाएको थियो ।  कम्पनीको खुद ब्याज आम्दानी पनि ३१.८१ प्रतिशतले घटेको छ ।...

छ्याङदी हाईड्रोपावरको अवितरित हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन
STOCK MARKET

छ्याङदी हाईड्रोपावरको अवितरित हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । छ्याङदी हाईड्रोपावरको लिलामाीमार्फत बिक्रीमा राखिएको अवितरित हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत जेठ २३ गतेदेखि असार २७ गतेसम्म १ः१ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको २ लाख ९८ हजार ८३२ कित्ता सेयर गत साउन १४ गतेदेखि लिलामीमातर्फ बिक्रीमा राखेको थियो ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.