४ दिनमा २४५ अंकले बढ्यो नेप्से, ‘वियरिस ट्रेण्डको अन्त्य’
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको उछाल आएको छ । आज नेप्से परिसूचक २.५४ प्रतिशत अर्थात ६१.६१ अंकले बढेर २ हजार ४८५.९४ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३.१० प्रतिशतले बढेर ४४९.६८ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१५ वटा स्क्रिप्टको ४ करोड ११ लाख ९५ हजार ५३४ कित्ता...