नेप्सेमा गिरावटका साथ साताको अन्त्य, ‘चाडपर्व र राजनीतिक विषयले बन्न सकेन माहोल’
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से)दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक ०.६८ प्रतिशत अर्थात १८.२५ अंकले घटेर २ हजार ६२७.१४ विन्दुमा झरेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.६२ प्रतिशतले घटेर ४७४.२६ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१७ वटा स्क्रिप्टको १ करोड २२ लाख ८३ हजार ६२३ कित्ता सेयर ५...