एक्सेल डेभलपमेन्ट बैंकको १८ औं वार्षिक साधारण सभा सम्पन्न
काठमाण्डौ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको सञ्चालक समितिका अध्यक्ष महेन्द्र कुमार गोयलको अध्यक्षतामा असार २९ गते शनिबारका दिन झापाको बिर्तामोडमा रहेको सिद्धार्थ होटलमा बैंकको साधारण सभा सम्पन्न भएको हो । उक्त साधारण सभाले वैंकको आ.व.२०७९/८० को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षकको नियुक्ति...