IME remit
  • सोमबार, कार्तिक ३,२०८२ 12:46:11
IME remit
Global IME Bank Limited

दिनभर २६७० विन्दुमा प्रतिरोध सामना गरेको बजारको अबको सम्भावना कस्तो ? (प्राविधिक विश्लेषण)

Hyundai Nepal
दिनभर २६७० विन्दुमा प्रतिरोध सामना गरेको बजारको अबको सम्भावना कस्तो ? (प्राविधिक विश्लेषण)
Shivam Cement

काठमाण्डो । आज सेयर बजारले दिनभर २६७० को विन्दुमा प्रतिरोध सामना गरेको छ । कारोबारको पहिलो सत्रमा करिब २० अंक बढेर २६८४ विन्दुसम्म पुगेको बजार पुनः २६६० विन्दुसम्म आयो ।  

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

त्यसपछि बजारले निरन्तर रुपमा ३ पटकसम्म २६७० विन्दुमा प्रतिरोध सामना गरेर २६४५ विन्दुमा बन्द भएको छ । अघिल्लो दिनको तुलनमा आज बजार घट्दा कारोबार भने बढेको छ । जसलाई नाफा बुक भएको मान्न सकिन्छ । आज २६ सय ४५ मा बन्द भएको बजारले अब २६ सय ३१ विन्दुमा बलियो सपोर्ट लिन सक्छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

त्यहाँबाट पनि तल खसको अवस्थामा भने बजारले अर्को बलियो सपोर्ट २५ सय ८० को विन्दुमा लिन सक्छ । डेली बेसमा बोलिङ्गर ब्याण्डबाट नियाल्दा बजारले मध्य ब्याण्ड नजिक अर्थात २६०० विन्दुमा पनि सपोर्ट लिन सक्छ । म्याक्डीबाट नियाल्दा बजारले करिब बियरिस क्रसओभर हुँदै गरेको अबस्था देखिन्छ । तर हालसम्म भईसकेको अवस्था भने होइन । डेली बेसमा आरएसआई भने आज न्यूट्रल जोन भन्दा तल खसेको छ । यसले बजारमा बिक्री दबाव परेको मान्न सकिन्छ । समग्रमा सबै इन्डिकेटबाट नियाल्दा बजारमा बिक्री दबाब रहेको देखिन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Global IME Bank Limited
Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.