• आईतवार, भाद्र २९,२०८२ 02:50:04
Global IME Bank Limited

यी हुन् यो साता सर्वाधिक कमाउने शीर्ष १० कम्पनी, अधिकांश जलविद्युत

Hyundai Nepal
यी हुन् यो साता सर्वाधिक कमाउने शीर्ष १० कम्पनी, अधिकांश जलविद्युत

काठमाण्डौ । यो साता सर्वाधिक कमाउने शीर्ष १० कम्पनीको सूचीमा अधिकांश जलविद्युत कम्पनी रहेका छन् । यो साता पिपुल्स हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । यो कम्पनीका लगानीकर्ताले यो साता १९.२५ प्रतिशत आम्दानी गरेका छन् ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

त्यसैगरि, कुथेली बुखरी स्मल हाईड्रोपावरका लगानीकर्ताहरुले १३.९६ प्रतिशत, समृद्धि फाइनान्सका लगानीकर्ताले ११.५८ प्रतिशत ,एसबीआई बैंकका लगानीकर्ताले १०.१६ प्रतिशत , साहस उर्जाका लगानीकर्ताले ९.२४ प्रतिशत, आरबीबी म्युचुअल फण्डका लगानीकर्ताले ७.७८ प्रतिशत , सुपर मोदि हाईड्रो पावरका लगानीकर्ताले ७.३४ प्रतिशत , कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ६.७८ प्रतिशत , एनएलजी इन्स्योरेन्सका लगानीकर्ताले ६.४३ प्रतिशत , माथिल्लो मैलुङ खोलाका लगानीकर्ताले ६.३४ प्रतिशत आर्जन गरेका छन् ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.