यी हुन् यो साता सर्वाधिक सेयरमूल्य बढेका र घटेका शीर्ष कम्पनी
काठमाण्डौ । यो साता सेयर बजार ६४.४१ अंकले घट्यो । बजार घटेतापनि यो साता केही कम्पनीका लगानीकर्ताले ६१ प्रतिशतसम्म आर्जन गरेका छन् । यो साता सर्वाधिक सेयरमूल्य बढ्ने शीर्ष ५ कम्पनीहरुमा बीमा र जलविद्युत समूहका रहेका छन् । धेरै सेयर मूल्य बढेका पाँच कम्पनीहरु यो साता नेपाल माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक आर्जन गरेका छन् । यो कम्पनीका लगानीकर्ताले एक साताको...