सबैको लघुवित्तको नाफा २६.१५% ले वृद्धि, खुद ब्याज आम्दानी भने घट्यो
काठमाण्डौ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म १ करोड ९७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २६.१५ प्रतिशतले धेरै हो । अघिल्लो आवको सोही अवधिसम्म संस्थाले १ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । संस्थाको खुद ब्याज आम्दानी भने घटेको छ । खुद ब्याज आम्दानी ८.१३ प्रतिशतले घट्दै १४ करोड १९ लाख रुपैयाँमा...