स्वावलम्बन लघुवित्तको सञ्चालकमा बेचन गिरी नियुक्त
काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा बेचन गिरी नियुक्त भएका छन् । संस्थाको जेठ ७ गते बसेको सञ्चालक समितिको बैठकले गिरीलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । उनी संस्थापक सेयरधनी स्वावलम्बन विकास केन्द्रबाट सञ्चालकका लागि प्रतिनिधिको रुपमा संस्थाको सञ्चालक नियुक्त भएका हुन् । गिरीलाई पूर्व सञ्चालकको बाँकी समय आगामी पुस १५...