ठमेल प्लाजा होटलले आईपीओ निष्कासन गर्ने, डाक्यो विशेष साधारण सभा
काठमाण्डौ । ठमेल प्लाजा होटल एण्ड सुइट्स लिमिटेडले आईपीओ निष्कासनको तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासनको मुख्य अजेण्डा पारित गर्न विशेष साधारण सभा डाकेको छ । कम्पनीको जेठ २ गते बसेको सञ्चालक समितिको बैठकले आगामी जेठ १९ गते विशेष साधारण सभा डाकेको हो । उक्त सभा होटलकै सभाकक्षमा बिहान १० बजे आयोजना हुनेछ । उक्त सभामा सर्वसाधारणलाई छुट्टाइएको आईपीओ जारी गर्ने...