नेप्सेको गिरावट जारी, जानकार भन्छन्, ‘लगानीका लागि उपयुक्त अवसर’
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक ०.४२ प्रतिशत अर्थात ११.५२ अंकले घटेर २ हजार ७०८.२५ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.४९ प्रतिशतले घटेर ४६७.५१ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३४ वटा स्क्रिप्टको १ करोड ११ लाख २४ हजार ८४५ कित्ता...

