दिपेन्द्रसिंह ऐरी एशियन ब्याट्रिको ब्राण्ड एम्बेसडर नियुक्त, ‘भोल्टेक्स’ सिरिज सार्वजनिक
काठमाण्डौ । नेपालको अग्रणी ब्याट्री उत्पादक कम्पनी एशियन ब्याट्री लिमिटेडले राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी दिपेन्द्रसिंह ऐरीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेसडरको रूपमा नियुक्त गरेको छ । यस अवसरमा कम्पनीले ‘भोल्टेक्स’ सिरिज अन्तर्गतका नयाँ ब्याट्रिहरू पनि औपचारिक रूपमा सार्वजनिक गरेको छ ।काठमाण्डौस्थित होटल याक एण्ड यतीमा आयोजित विशेष कार्यक्रममा...

