गाडी चलाउँदा दुर्घटना हुनबाट बचाउन सक्छ फोनको यो फिचरले
काठमाण्डौ । आजको समयमा अधिकांश मानिसहरूले स्मार्टफोन प्रयोग गर्छन्, तर के तपाईंलाई थाहा छ—यसको एउटा विशेष फिचरले सडक यात्राका क्रममा तपाईंको ज्यानसमेत जोगाउन सक्छ ? हामी ‘डू नट डिस्टर्ब (डीएनडी)’ फिचरको कुरा गर्दैछौं।गत वर्ष एएए फाउन्डेशन फर ट्राफिक सेफ्टीद्वारा गरिएको एक अध्ययनले ८५ प्रतिशत मानिसहरूलाई यो फिचर कसरी सक्रिय गर्ने भन्ने नै थाहा छैन भन्ने तथ्य सार्वजनिक...

