काठमाण्डौको ‘बिरयानी अड्डा’ अब विराटनगरमा पनि
काठमाण्डौ । बिरयानी पारखीहरूलाई ध्यानमा राख्दै काठमाण्डौको ‘बिरयानी अड्डा’ ले विराटनगरको महेन्द्र चोकमा बिहीबारदेखि शाखा बिस्तारै गरेको छ । युवा उद्यमी तथा उद्योग संगठन मोरङका सदस्य प्रतीक राउतले एक कार्यक्रमका बीच ‘बिरयानी अड्डा’ को उद्घाटन गरेका छन् । उनले ‘बिरयानी अड्डा’ को उद्घाटन गर्दै व्यावसायिक सफलताको शुभकामना दिँदै विराटनगरवासी लगायत छिमेकी भारतीय...