आगामी आवको नीति तथा कार्यक्रम वैशाख १९ गते ल्याउने सरकारको तयारी, जेठ २ बाट प्रि–बजेट छलफल
काठमाण्डौ । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वैशाख १९ गते ल्याउने तयारी गरेको छ । सरकारको नीति तथा कार्यक्रम वैशाख १९ गते पेस गर्नेगरी प्रतिनिधि सभा क्यालेन्डरको मस्यौदा तयार भएको छ ।