इन्धन करबाट १ खर्ब ६८ अर्बपछि उठेपछि बुढीगण्डकीले पायो लगानी मोडालिटी
काठमाण्डौ । बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका नाममा पेट्रोलियम पदार्थबाट उठाइएको पूर्वाधार विकास कर एक दशक नपुग्दै १ खर्ब ६८ अर्ब रुपैयाँ नाघेपछि सरकारको लामो प्रतीक्षामा रहेको आयोजनाले अन्ततः स्पष्ट वित्तीय लगानी ढाँचा पाएको छ।आइतबार बसेको मन्त्रिपरिषद् बैठकले १ हजार २०० मेगावाट क्षमताको राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत् आयोजनाको वित्तीय...

