‘स्टार्टअप वर्ल्ड कप २०२६’ का लागि द ब्रिटिश कलेज र क्यान महासंघबीच रणनीतिक साझेदारी
काठमाण्डौ । नेपालमा पछिल्ला केही वर्षहरूमा डिजिटल रूपान्तरतरण र प्राविधिक नवप्रवर्तन (Tech Innovation) को लहर तीव्र गतिमा अघि बढिरहेको छ। नवप्रवर्तनकारी सोच भएका युवा उद्यमीहरूलाई विश्वव्यापी मञ्चसँग जोड्न र नेपालमा एउटा बलियो स्टार्टअप इकोसिस्टम (Startup Ecosystem) निर्माण गर्न ऐतिहासिक पहल सुरु भएको छ।यसै सन्दर्भमा, द ब्रिटिश कलेज (TBC) र कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) बीच...

