क्याटएलले लञ्च गर्यो नयाँ सोडियम–आयन ब्याट्री, ५ मिनेट चार्जमा ५२० किमीको माइलेज
काठमाण्डौ । चीनको क्याटएल कम्पनीले सोडियम–आयन ब्याट्रीका लागि नयाँ ब्राण्ड,‘नक्स्ट्रा’ लञ्च गरेको छ । कम्पनीले यो नयाँ ब्राण्डको ब्याट्रीलाई आगामी डिसेम्बर महिनादेखि ठूलो परिमाणमा उत्पादन गर्ने योजना बनाएको छ । यसका साथै कम्पनीले ईभी कारका लागि सेकेण्ड जेनेरेशनको फास्ट चार्जिङ ब्याट्री समेत लञ्च गरेको छ ।