‘इन्डियन कार अफ द इयर २०२५’ विजेता सुजुकी ‘भिक्टोरिस’ नेपाली बजारमा
काठमाण्डौ । सुजुकी गाडीको नेपालका लागि आधिकारिक वितरक सीजी मोटोकर्पले अत्याधुनिक प्रविधि, उच्च सुरक्षास्तर र प्रिमियम सुविधासहितको नयाँ एसयूभी ‘भिक्टोरिस (VICTORIS)’ नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरेको छ। फ्युचरिस्टिक डिजाइन, आरामदायी इन्टेरियर र स्मार्ट टेक्नोलोजीको संयोजनका रूपमा प्रस्तुत गरिएको यो एसयूभीले नेपाली अटोमोबाइल बजारमा नयाँ मापदण्ड स्थापित गर्ने...

