कन्टेक–सिङ्घा जेभीलाई कालोसूचीमा राख्ने चेतावनी, सडक विभागले सोध्यो १५ दिने स्पष्टीकरण
काठमाण्डौ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागअन्तर्गतको उत्तर-दक्षिण/व्यापारिक मार्ग विस्तार आयोजना निर्देशनालय, कर्णाली कोरिडोर (दक्षिण खण्ड) खुलालु-सलिसल्ला सडक योजनाले निर्माण व्यवसायीलाई ठेक्का सम्झौता किन नतोड्ने भन्ने विषयमा १५ दिने स्पष्टीकरण माग गर्दै सूचना जारी गरेको छ। कर्णाली कोरिडोरको हुम्लास्थित कुवाडीदेखि तुम्चा खण्डको सडक स्तरोन्नति...

