मोटरसाइकलमा कस्तो हुन्छ डिस ब्रेकको फाइदा र नोक्सान ?
काठमाण्डौ । आजकल बजारमा आउने मोटरसाइकलमा डिस्क ब्रेक एउटा सामान्य फिचर बनेको छ । पहिले यो प्रविधि महङ्गो र स्पोट्स बाइकमा मात्रै सीमित थियो । तर अहिले भने यो कम मूल्य भएका बाइकहरुमा समेत देखिन थालेको छ । यदि तपाई नयाँ बाइक खरिद गर्न गईरहनु भएको छ भने वा आफ्नो बाइकको ब्रकिङ प्रणालीबारे जानकारी लिन चाहनुहुन्छ भने, डिस्क ब्रेकको फाइदा वा नोक्सानी बारे थाहा पाउन आवश्यक छ ।डिस्क...

