डिम्याट खाता खोल्नेको संख्या ७० लाख,मेरो सेयर लिनेको संख्या ६१ लाख कट्यो
काठमाण्डौ । सेयर बजारमा रौनक छाउन नसके पनि डिम्याट खाता खोल्नेको संख्या भने दिनहुँ बढिरहेको छ । पछिल्लो समय सेयर बजार उत्साहजनक ढङ्गले बढ्न सकेको छैन । सेयर बजारमा अधिक सप्लाईको कारण बजार माथि जान सकेको छैन । तर, डिम्याट खाता खोलेर बजारमा प्रवेश गर्नेको संख्या भने दिनहुँ बढिरहेको छ । ब्रोकरहरुले मल्टिपल डिम्याट मागेको अवस्थामा डिम्याट खाता खोल्नेको संख्या भने बढेको बढ्यै...