NEWS

सभामुख पदका लागि डोलप्रसाद अर्यालको उम्मेदवारी दर्ता

काठमाण्डौ । डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको सभामुख पदका लागि शुक्रबार संसद् सचिवालयमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टी का उपसभापतिसमेत हुन्।यसअघि बिहीबार बसेको रास्वपाको संसदीय दलको बैठकले पार्टी सभापति रवि लामिछानेको प्रस्तावमा अर्यालको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको थियो।