डोङफेङ मोटर ग्रुपद्वारा भोया अटोमोबाइलमा लगानी वृद्धि
काठमाण्डौ । चीनकोअग्रणी अटोमोबाइल निर्माता कम्पनी डोङफेङ मोटर ग्रुपले आफ्नो इलेक्ट्रिक भेहिकल ब्रान्ड VOYAH अटोमोबाइलमा ठूलो लगानी गर्ने घोषणा गरेको छ । जसले स्वच्छ र स्मार्ट यातायात विकासमा आफ्नो प्रतिबद्धता अनुरुप यो लगानी गर्नेछ।डोङफेङर VOYAH बीच सम्पन्न पुँजीवृद्धि सम्झौता अनुसार हुने यस लगानीमा डोङफेङको सहायक कम्पनी डोङफेङ एसेट म्यानेजमेन्ट (DFAM) ले VOYAH मा करिब १३७...