नेपाली सेयर बजारः विगत, वर्तमान र भविष्यका चुनौती
डि आर शाक्य नेपाली सेयर बजार यसअघि पनि धेरैपटक अन्यौल र पीडादायी अवस्थाहरुबाट गुज्रेर आजको दिनसम्म आइपुगेको छ । विसं २०५८ साल जेठ १९ गते जब राजपरिवारको विवत्सा हत्या भयो त्यस समयमा पनि देशको भविष्य के होला कता जाने हो भन्ने ? अन्यौलता व्याप्त हुँदा सुरुमा सेयर बजार पीडादायी तरिकाले तल झरेको थियो तर लगानीको क्षेत्र नहुँदा त्यसको केही समयपछि फेरि बजारमा बढोत्तरी देखापयो...