इष्टर्न हाइड्रोपावरले शतप्रतिशत हकप्रद जारी गर्ने
काठमाण्डौ । इष्टर्न हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले शतप्रतिशत हकप्रद सेयर निष्कासनको प्रस्तावसहित नवौं वार्षिक साधारण सभा डाकेको छ ।उक्त सभा यही पुस २७ गते काठमाण्डौको बागबजारमा रहेको होटल हार्दिकमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।सभामा हकप्रद निष्कासनको प्रस्ताव पारित गर्ने, कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने र संचालक समितिमा सस्थापक...

