सोमबार, असार १५,२०८३ 04:10:39
Bizshala
  • सोमबार, असार १५,२०८३ 04:10:39
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

इष्टर्न हाईड्रोपावरको लक इन अवधि कात्तिकमा समाप्त हुने

Laxmi Sunrise Bank Limited
इष्टर्न हाईड्रोपावरको लक इन अवधि कात्तिकमा समाप्त हुने

काठमाण्डौ । इष्टर्न हाईड्रोपावर लिमिटेडको लक इन अवधि कात्तिक महिनामा समाप्त हुने भएको छ । उक्त मितिमा कम्पनीको ५५ लाख ४१ हजार २९५ कित्ता सेयरको लक इन अवधि समाप्त हुन लागेको हो ।  

कुल सेयरमा संस्थापक समूहको ४९ लाख ६० हजार कित्ता, आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि जारी ५ लाख ६९ हजार ६९० कित्ता र कर्मचारीहरुका लागि बाँडफाँड गरिएको ११ हजार ६०५ कित्ता रहेको छ ।  

New Office
CG Motors
Garima Development Bank

कम्पनीले सर्वसाधारणलाई जारी गरेको सेयर २०७९ कात्तिक १७ गते बाँडफाँड गरेको थियो । सर्वसाधारणलाई बाँडफाँड गरेको मितिले ३ वर्षसम्म संस्थापक सेयरधनी, आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र कर्मचारीका लागि छुट्टाइएको सेयर लक इनमा राख्ने व्यवस्था रहेको छ ।  

कम्पनीको सञ्चालक समितिका सदस्यहरु र कम्पनीको उच्च तहमा रहेका कर्मचारीहरुको हकमा नियमानुसार सेयर रोक्का रहने कम्पनीले जनाएको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.