नेपालमा एम्पोरियो अरमानीको आधिकारिक आयातकर्तामा J&Co.,छिट्टै लक्जरी शोरूम सञ्चालन हुँदै
काठमाण्डौ । विश्वप्रसिद्ध लक्जरी फेसन ब्रान्ड एम्पोरियो अरमानीले नेपालमा आफ्नो आधिकारिक उपस्थिति सुनिश्चित गर्दै J&Co. लाई नेपालका लागि एकमात्र आधिकारिक आयातकर्ता नियुक्त गरेको छ। यस साझेदारीसँगै नेपालको फेसन बजारमा पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको लक्जरी फेसन ब्रान्ड प्रवेश गर्न लागेको हो।एम्पोरियो अरमानी, इटालियन फेसन दिग्गज अरमानी ग्रुपअन्तर्गतको एक प्रमुख शाखा हो...

                
                        
                        