ईभी कारका कारण मानिसहरुको स्वास्थ्यमा असर पर्दै, यस्तो छ कारण
काठमाण्डौ । पेट्रोल–डिजेल कारको बढ्दो मूल्य र वातावरण संरक्षणमा योगदान पुर्याउन पछिल्लो समय मानिसहरुको झुकाव बिस्तारै विद्युतीय सवारी(ईभी)तर्फ बढिरहेको छ । अटो निर्माता कम्पनीहरुले पनि ग्राहकहरुको बदलिदो सोचलाई समर्थन गर्न आफ्नो रणनीतिलाई परिवर्तन गरेर ईभी मोडलका सवारी साधनहरु उत्पादन गर्न थालेका छन् । तर ईभी सवारी साधनको विषयलाई लिएर सुरुवातीदेखि नै आम उपभोक्तामा...