एक्स्ट्रिम र म्याक्स टाइगर इनर्जी ड्रिंकद्वारा T20 विश्वकप फ्यान योजना सार्वजनिक
काठमाण्डौ । नेपालमा लोकप्रिय ऊर्जा पेय ब्रान्ड एक्स्ट्रिम इनर्जी ड्रिंक र म्याक्स टाइगर इनर्जी ड्रिंकले ‘World Cup Xtreme Energy Drink Fan’ र ‘World Cup Max Tiger Energy Drink Fan’ योजना सार्वजनिक गरेका छन्।यस योजनाअन्तर्गत भाग्यशाली उपभोक्ताहरूले ४ दिनको मुम्बई भ्रमण सहित T20 विश्वकपमा नेपालको एक खेल प्रत्यक्ष हेर्ने अवसर पाउनेछन्।

